प्रहरीधरहरा—अध्ययन संस्करण जुलाई २०१८

यस अङ्‌कमा सेप्टेम्बर ३ देखि ३०, २०१८ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—म्यानमार

थुप्रै यहोवाका साक्षीहरू किन आफ्नो देश छोडेर म्यानमारमा भइरहेको आध्यात्मिक कटनीको कामलाई सघाउन आए?

तपाईँलाई कसले चिनेको चाहनुहुन्छ?

परमेश्‍वरले आफ्ना वफादार जनहरूलाई अनुमोदन देखाउनुभएको तरिकाबाट हामी के सिक्न सक्छौँ?

तपाईँको आँखाले कसलाई हेर्दै छ?

मोशाले गरेको गम्भीर गल्तीबाट हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ।

यहोवातर्फ को-को छन्‌?

यहोवातर्फ हुनु किन बुद्धिमानी हो भनेर कयिन, सुलेमान, मोशा र हारूनको विवरणले देखाउँछ।

हामी यहोवाकै हौँ

यहोवासित सम्बन्ध गाँस्न पाएकोमा हामी कसरी उहाँलाई धन्यवाद दिन सक्छौँ?

“सबै किसिमका मानिसहरू”-प्रति दयालु भइरहौँ

अरूको आवश्‍यकता र समस्या देख्दा आफूले गर्न सक्ने मदत गरेर यहोवाको दयाको अनुकरण गर्नुहोस्‌।

बाइबल अध्ययनलाई कसरी अझ प्रभावकारी र रमाइलो बनाउने?

तपाईँले इनामस्वरूप आध्यात्मिक रत्नहरू भेट्टाउनुहुनेछ।

पाठकहरूको प्रश्‍न

यदि विपरीत लिङ्‌गका दुई अविवाहित ख्रीष्टियनले अनुचित अवस्थामा सँगै रात बिताएमा के तिनीहरूले गम्भीर पाप गरेको ठहरिन्छ?