प्रहरीधरहरा—अध्ययन संस्करण अगस्त २०१८

यस अङ्‌कमा अक्टोबर १ देखि २८ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

के तपाईँलाई सबै सत्यतथ्य थाह छ?

जानकारीलाई राम्ररी केलाउन हामीलाई कुन तीन वटा बाइबल सिद्धान्तले मदत गर्छ?

बाहिरी रूप हेरेर न्याय नगर्नुहोस्‌

बाहिरी रूप हेरेर अरूको न्याय गर्नु बुद्धिमानी होइन भनेर देखाउने तीन वटा क्षेत्र विचार गर्नुहोस्‌।

जीवनी

मैले हरेस खाइनँ

माक्सिम दानिलेकोले आफ्नो ६८ वर्ष लामो मिसनरी सेवाको दौडान कस्ता रमाइला अनुभवहरू गरे, पढ्‌नुहोस्‌।

उदारचित्तले दिनेहरू आनन्दित हुन्छन्‌

उदार हुँदा हामी कसरी आनन्दित हुन सक्छौँ?

हरेक दिन यहोवासँगसँगै काम गर्नुहोस्‌

हामी कुन पाँच वटा तरिकामा यहोवासँगसँगै काम गर्न सक्छौँ?

धीरज—राम्रो कुराको आशा गर्दै सहनु

परमेश्‍वरजस्तै धीरजी हुनुको अर्थ के हो, धीरज कसरी विकास गर्न सक्छौँ र त्यसो गर्दा कस्तो फाइदा हुन्छ, थाह पाउनुहोस्‌।

हाम्रो अभिलेखालयबाट

पोर्चुगलमा राज्यको बिउ छर्ने काम कसरी सुरु भयो?

पोर्चुगलमा राज्यको सुसमाचार प्रचार गर्न सुरु गर्ने प्रचारकहरूले कस्ता अवरोधहरू पार गरे?