प्रहरीधरहरा—अध्ययन संस्करण जनवरी २०१९

यस अङ्‌कमा मार्च ४ देखि अप्रिल ७, २०१९ सम्म पढिने अध्ययन लेखहरू छन्‌

“फिक्री नगर किनकि म तिम्रा परमेश्‍वर हुँ”

परीक्षाहरू सामना गर्नुपर्दा पनि हामी किन नआत्तिईकन शान्त रहन सक्छौँ, त्यसको तीन वटा कारण विचार गर्नुहोस्‌।

सभामा यहोवाको प्रशंसा गर्नुहोस्‌

के तपाईँलाई सभामा टिप्पणी दिन गाह्रो लाग्छ? यस लेखले डरको कारण पत्ता लगाउन र त्यसको समाधान गर्न मदत गर्नेछ।

तपाईँ कसरी आफ्नो हृदयलाई सुरक्षित राख्न सक्नुहुन्छ?

सैतानले हाम्रो हृदयलाई कसरी भ्रष्ट पार्न खोज्छ र हामी कसरी यसलाई सुरक्षित राख्न सक्छौँ?

एउटा साधारण उत्सवबाट स्वर्गका राजाबारे के सिक्न सक्छौँ?

स्मरणार्थ उत्सवले येसुको नम्रता, साहस र प्रेमबारे के सिकाउँछ?

सभामा हाम्रो उपस्थितिले के देखाउँछ?

सभामा हाम्रो उपस्थितिसित प्रेम, नम्रता र साहसको कस्तो सम्बन्ध छ?

परिचालक निकायको नयाँ सदस्य

केनेथ कुक जुनियरको पृष्ठभूमिबारे थाह पाउनुहोस्‌।