प्रहरीधरहरा सङ्ख्या १ २०१९ | साँचो ईश्‍वर को हुनुहुन्छ?

ईश्‍वरसित नजिक हुन मदत गर्ने छ वटा प्रश्‍नको जवाफ विचार गर्नुहोस्‌।

साँचो ईश्‍वर को हुनुहुन्छ?

ईश्‍वरसित नजिक हुन सुरुमा उहाँलाई चिन्‍नुपर्छ। तपाईँ कसरी त्यसो गर्न सक्नुहुन्छ?

साँचो ईश्‍वरको नाम के हो?

ईश्‍वरको नाम छ र त्यो नामले उहाँको छुट्टै चिनारी दिन्छ भनेर के तपाईँलाई थाह थियो?

साँचो ईश्‍वर कस्तो हुनुहुन्छ?

ईश्‍वरका मुख्य गुणहरू के-के हुन्‌?

साँचो ईश्‍वरले के गर्नुभएको छ?

ईश्‍वरले मानिसजातिको उज्ज्वल भविष्यको लागि गर्नुभएको कामबारे थाह पाउँदा तपाईँलाई खुसी लाग्नेछ।

साँचो ईश्‍वरले के गर्नुहुनेछ?

परमेश्‍वरको राज्यले शासन गर्दा अवस्था कस्तो हुनेछ सिक्नुहोस्‌।

साँचो ईश्‍वरलाई चिन्दा कस्तो फाइदा हुन्छ?

ईश्‍वरसित व्यक्‍तिगत सम्बन्ध विकास गर्नेहरूले कस्तो आशिष्‌ पाउनेछन्‌?

तपाईँ साँचो ईश्‍वरसित घनिष्ठ हुन सक्नुहुन्छ

साँचो ईश्‍वरसित घनिष्ठ हुन मदत गर्ने चार वटा कदमबारे विचार गरौँ।