प्रहरीधरहरा—अध्ययन संस्करण फेब्रुअरी २०१९

यस अङ्‌कमा अप्रिल ८ देखि मे ५, २०१९ सम्म पढिने अध्ययन लेखहरू छन्‌

सत्यनिष्ठा कायम राख्नुहोस्‌!

सत्यनिष्ठा के हो र हामी कसरी यसलाई कायम राख्न सक्छौँ?

नम्रता खोज्नुहोस्‌ अनि यहोवालाई खुसी बनाउनुहोस्‌

नम्रता देखाउने सन्दर्भमा मोसा र येसुले कसरी राम्रो उदाहरण बसाल्नुभयो? अहिले नम्रता विकास गर्दा हामी कस्तो लाभ उठाउन सक्छौँ?

हामीले किन कृतज्ञता व्यक्‍त गर्नुपर्छ?

कृतज्ञता देखाउने सन्दर्भमा हामी यहोवा, येसु र कुष्ठरोग लागेको सामरियालीबाट के सिक्न सक्छौँ?

प्राचीन इस्राएलमा प्रेम र न्याय

प्रेम र न्यायप्रति यहोवाले राख्नुहुने दृष्टिकोणबारे मोसाको व्यवस्थाले के प्रकट गर्छ?

जीवनी

अनमोल ख्रिष्टियन सम्पदा पाएकोले म फस्टाउन सकेँ

करिब ८० वर्षदेखि वफादार भई यहोवाको सेवा गरिरहनुभएका भाइ वुडवर्थ मिल्जको जीवनी पढ्‌नुहोस्‌।

के तपाईँलाई थाह थियो?

सभाघरको सुरुवात कसरी भयो?