प्रहरीधरहरा—अध्ययन संस्करण मार्च २०१९

यस अङ्‌कमा मे ६ देखि जून २, २०१९ सम्म पढिने अध्ययन लेखहरू छन्‌

बप्तिस्मा गर्नदेखि मलाई केले रोक्छ?

यहोवाबारे ज्ञान लिएका केही व्यक्‍तिहरू बप्तिस्मा गर्नदेखि पछि हट्‌छन्‌। बप्तिस्मा गर्नदेखि रोक्ने चुनौतीहरूको सफलतापूर्वक सामना गर्न तिनीहरूलाई केले मदत गर्न सक्छ?

यहोवाको स्वर सुन्‍नुहोस्‌

आज यहोवा हामीसित कसरी कुरा गर्नुहुन्छ? परमेश्‍वरको कुरा सुनेर हामी कस्तो लाभ उठाउन सक्छौँ?

अरूको भावनाप्रति चासो देखाउनुहोस्‌

यहोवा र येसु के-कस्ता तरिकामा अरूको भावनाप्रति चासो देखाउनुहुन्छ? हामी कसरी उहाँहरूको उदाहरण अनुकरण गर्न सक्छौँ?

प्रचारकार्यमा अरूको भावनाप्रति चासो देखाउनुहोस्‌

प्रचारमा भेटेका मानिसहरूप्रति चासो देखाउने चार वटा तरिका के-के हुन्‌?

भलाइ—तपाईँ कसरी यो गुण विकास गर्न सक्नुहुन्छ?

भलाइ भनेको के हो? हामीले किन यो गुण विकास गर्ने प्रयत्न गर्नुपर्छ?

यहोवा तपाईँको “आमिन”-को मोल गर्नुहुन्छ

प्रार्थनाको अन्तमा थुप्रै मानिसहरू ‘आमिन’ भन्‍ने गर्छन्‌। यो शब्दको अर्थ के हो र बाइबलमा यो शब्द कसरी प्रयोग गरिएको छ?