प्रहरीधरहरा—अध्ययन संस्करण जुलाई २०१९

यस अङ्‌कमा सेप्टेम्बर २-२९, २०१९ सम्म पढिने अध्ययन लेखहरू छन्‌

खेदोको सामना गर्न अहिल्यै तयारी गर्नुहोस्‌

आफ्नो साहस बढाउन र विरोधीहरूको सामना गर्न हामी के गर्न सक्छौँ?

हाम्रो काममा प्रतिबन्ध लगाइँदा समेत यहोवाको उपासना गरिरहनुहोस्‌

सरकारले हाम्रो उपासनामा प्रतिबन्ध लगायो भने हामीले के गर्नुपर्छ?

“जाओ . . . चेला बनाओ”

चेला बनाउने काम किन अत्यन्तै महत्त्वपूर्ण छ? त्यो काम पूरा गर्न हामीलाई कस्ता उपयोगी सुझावहरूले मदत दिनेछ?

धर्ममा आस्था नराख्ने मानिसहरूको मनसम्म कसरी पुग्न सक्छौँ?

धर्ममा आस्था नराख्ने मानिसहरूलाई हामी कसरी परमेश्‍वरलाई प्रेम गर्न र ख्रिष्टको चेला बन्‍न मदत गर्न सक्छौँ?

जीवनी

यहोवाले मैले आशा गरेभन्दा कता हो कता धेरै आशिष्‌ दिनुभयो

मानफ्रेड टोनाकले अफ्रिकामा मिसनरीको रूपमा सेवा गरेर धीरजी र सन्तुष्ट हुन सिके अनि अरू थुप्रै राम्रा गुणहरू पनि खेती गर्न सके।

के येसुले साँच्चै मेरो लागि आफ्नो ज्यान दिनुभयो?

के तपाईँलाई कहिल्यै आफू कुनै मोलको छैनँ जस्तो लागेको छ? यस्तो भावनासित लड्‌न तपाईँलाई केले मदत गर्न सक्छ?