ब्यूँझनुहोस्! सङ्ख्या १ २०२० | तनावबाट मुक्‍ति पाउनुहोस्‌

मानिसहरूको तनाव बढ्‌दै छ। तर यसबाट मुक्‍ति पाउन तपाईँले गर्न सक्ने कुरा थुप्रै छन्‌।

के तपाईँ तनावमा हुनुहुन्छ?

तनावमा हुँदा एकदमै चिन्तित नहुन तपाईँले गर्न सक्ने कुरा थुप्रै छन्‌।

के-कस्ता कारणले तनाव हुन्छ?

तनाव हुनुको कोही कारण विचार गर्नुहोस्‌ अनि त्यसमध्ये कुनचाहिँ कारणले तपाईँ तनावमा हुनुहुन्छ, याद गर्नुहोस्‌।

तनाव भनेको के हो?

तनाव जीवनको एउटा पाटो हो। अचाक्ली तनावले शरीरलाई कस्तो असर गर्छ, बुझ्नुहोस्‌।

तनावको सामना कसरी गर्ने?

केही व्यावहारिक सिद्धान्त विचार गर्नुहोस्‌, जसले तपाईँलाई तनावको सामना गर्न र सायद कम गर्न पनि मदत दिन सक्छ।

तनावमुक्‍त जीवन सम्भव छ

हामीलाई तनाव दिने सबै कुरा हामी हटाउन सक्दैनौँ। तर यहोवाले भने सक्नुहुन्छ।

“शान्त हृदयले शरीर स्वस्थ बनाउँछ”

हितोपदेश १४:३० मा पाइने यी शब्दहरूबाट बाइबल बुद्धिका कुराहरूले भरिएको छ भनेर स्पष्ट हुन्छ।