प्रहरीधरहरा—अध्ययन संस्करण मार्च २०२०

यस अङ्‌कमा मे ४-३१, २०२० का अध्ययन लेखहरू छन्‌।

यहोवाप्रतिको प्रेम र कृतज्ञताले तपाईँलाई बप्तिस्मासम्म डोऱ्‍याउँछ

यहोवाप्रतिको प्रेमले तपाईँलाई बप्तिस्मा गर्न उत्प्रेरित गर्न सक्छ। तर तपाईँलाई केले रोक्न सक्छ?

के तपाईँ बप्तिस्मा गर्न तयार हुनुहुन्छ?

यस लेखमा भएका प्रश्‍नहरूको तपाईँ कस्तो जवाफ दिनुहुन्छ, त्यसले तपाईँलाई निर्णय गर्न मदत गर्नेछ।

जीवनी

“हामी हाजिर छौँ! हामीलाई पठाउनुहोस्‌!”

ज्याक र मारी-लिन बर्गामलाई पूर्ण-समय सेवा गर्न केले उत्प्रेरित गऱ्‍यो अनि नयाँ असाइनमेन्ट पाउँदा विभिन्‍न परिस्थितिमा छाँटकाँट गर्न केले मदत गऱ्‍यो?

बोल्ने उचित समय कहिले हो?

कुन बेला बोल्नु उचित हुन्छ अनि कुन बेला चुप लाग्नुपर्छ भनेर थाह पाउन मदत गर्ने बाइबलका केही उदाहरणहरू विचार गर्नुहोस्‌।

एकअर्कालाई प्रगाढ प्रेम गर्नुहोस्‌

येसुले साँचो ख्रिष्टियनहरूको चिनारी प्रेम हो भन्‍नुभयो। प्रेमले कसरी हामीलाई शान्ति कायम गर्न, पक्षपाती नहुन र अतिथि-सत्कार गर्न मदत गर्छ?

के तपाईँलाई थाह थियो?

इस्राएलीहरू मिश्रको दासत्वमा परेका थिए भनेर बाइबलको विवरणबाहेक अरू कस्तो प्रमाण छ?

पाठकहरूको प्रश्‍न

मन्दिरका यहुदी प्रहरीहरू को थिए? तिनीहरूको काम के थियो?