प्रहरीधरहरा सङ्ख्या १ २०२१ | प्रार्थना किन गर्ने?
ईश्वर तपाईँको प्रार्थना सुन्नुहुन्न जस्तो तपाईँलाई कहिल्यै लागेको छ? त्यसो हो भने यस्तो सोच्ने तपाईँ मात्र हुनुहुन्न। धेरैले ईश्वरलाई आफ्नो समस्याबारे प्रार्थना गरेका छन् तर ती समस्याहरू समाधान भएका छैनन्। यी शृङ्खलाबद्ध लेखहरूमा ईश्वर हाम्रो प्रार्थना सुन्नुहुन्छ भनेर किन ढुक्क हुन सक्छौँ, ईश्वरले कुनै-कुनै प्रार्थनाको जवाफ किन दिनुहुन्न अनि तपाईँ कसरी ईश्वरलाई स्वीकार्य प्रार्थना गर्न सक्नुहुन्छ भनेर बुझ्नेछौँ।
मानिसहरू प्रार्थनाबारे के भन्छन्?
के प्रार्थना ईश्वरले दिनुभएको विशेष उपहार हो वा यो अर्थहीन परम्परा मात्र हो?
के ईश्वर हाम्रो प्रार्थना सुन्नुहुन्छ?
हामीले उचित तरिकामा गरेको प्रार्थना ईश्वरले सुन्नुहुन्छ भनेर बाइबल हामीलाई आश्वासन दिन्छ।
ईश्वरले किन सबै प्रार्थनाको जवाफ दिनुहुन्न?
ईश्वरले कस्तो प्रार्थनाको जवाफ दिनुहुन्छ अनि कस्तो प्रार्थनाको जवाफ दिनुहुन्न भनेर बाइबलमा बताइएको छ।
तपाईँ कसरी ईश्वरलाई स्वीकार्य प्रार्थना गर्न सक्नुहुन्छ?
हामी जहाँसुकै अनि जहिले पनि, आवाज निकालेर वा मनमनै ईश्वरलाई प्रार्थना गर्न सक्छौँ। प्रार्थनामा हामी के भन्न सक्छौँ भनेर पनि येसुले सिकाउनुभयो।
प्रार्थना गर्दा तपाईँलाई कस्तो फाइदा हुन्छ?
चुनौतीहरूको सामना गर्न प्रार्थनाले तपाईँलाई कसरी मदत गर्न सक्छ?
के ईश्वर तपाईँको प्रार्थना सुन्नुहुन्छ?
ईश्वरलाई प्रार्थना गर्दा उहाँ हाम्रा प्रार्थनाहरू सुन्नुहुन्छ र हामीलाई मदत गर्न चाहनुहुन्छ भनी बाइबल बताउँछ।