प्रहरीधरहरा—अध्ययन संस्करण सेप्टेम्बर २०२२

यस अङ्‌कमा नोभेम्बर ७–डिसेम्बर ४, २०२२ का अध्ययन लेखहरू छन्‌।

पाठकहरूको प्रश्‍न

पृथ्वीमा क-कसलाई फेरि जीवित पारिनेछ र तिनीहरूलाई केको लागि फेरि जीवित पारिनेछ?

पाठकहरूको प्रश्‍न

प्रेषित पावलले “म बेला नपुगी जन्मेको बच्चाजस्तै हुँ” भन्दा के भन्‍न खोज्दै थिए? (१ कोरिन्थी १५:८)

जीवनी

मलाई यहोवाबारे सिक्न र सिकाउन रमाइलो लाग्छ

जीवनी: लियन विभर जुनियर।