सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के परमेश्‍वरलाई उहाँको उपासना गर्दा प्रतिमाहरू प्रयोग गरेको मन पर्छ?

के परमेश्‍वरलाई उहाँको उपासना गर्दा प्रतिमाहरू प्रयोग गरेको मन पर्छ?

परमेश्‍वर अदृश्‍य हुनुहुन्छ। त्यसोभए आफूले देख्न नसक्ने परमेश्‍वरसित हामी कसरी नजिक हुन सक्छौँ? के हामीले परमेश्‍वरसित नजिक भएको महसुस गर्न उपासनामा भौतिक चिजबिज प्रयोग गर्नु उपयुक्‍त छ?