बाइबलका सिद्धान्त लागू गर्नुहोस्‌

परमेश्‍वरको वचनले हामीलाई सिद्धान्तहरूको आधारमा सोच्न र काम गर्न मदत गर्छ। बाइबलमा पाइने बुद्धिमानी सल्लाह लागू गर्न मदत गर्ने भिडियोहरू हेर्नुहोस्‌।

सोच्दै नसोचेको ठाउँमा साथीहरू

हामी सबैलाई साथी चाहिन्छ। असल साथी बनाउन कस्ता बाइबलका सिद्धान्तहरूले हामीलाई मदत गर्छ?

यहोवाले तपाईँलाई मदत गर्नुहुनेछ

परमेश्‍वरको सेवा गर्न तपाईँ त्रुटिरहित हुनै पर्छ भन्‍ने छैन। साँचो कुरा त तपाईँ सफल भएको परमेश्‍वर चाहनुहुन्छ अनि उहाँले नै तपाईँलाई साथ अनि मदत दिनुहुन्छ।

सल्लाह सुन्‍नुहोस्‌ र बुद्धिमान्‌ हुनुहोस्‌

सल्लाह दिनेलाई होइन सल्लाहलाई ध्यान दिनुहोस्‌। ख्रीष्टियन एल्डरले दिएको सल्लाह हामीलाई यहोवा माया गर्नुहुन्छ भन्‍ने कुराको प्रमाण हो।