दानिएल: तिनले जीवनभर विश्‍वास देखाए

दानिएल आफ्नो परिवारबाट टाढा जानुपरेको थियो। यहोवामा आशा राखेकोले तिनको विश्‍वास र वफादारीको जाँच भयो।

दानिएल: तिनले जीवनभर विश्‍वास देखाए—भाग १

आफ्नो परिवारबाट टाढिनुपर्दा अनि आफ्नो सहर विनाश हुँदा के दानिएल यहोवा परमेश्‍वरसित नजिक भइरहने थिए?

दानिएल: तिनले जीवनभर विश्‍वास देखाए—भाग २

एउटा शक्‍तिशाली साम्राज्यले बेबिलोनमाथि विजय हासिल गर्छ। अब दानिएलले नयाँ शत्रुहरूको सामना गर्नुपर्नेछ। तिनले विश्‍वासको जाँच हुने एकदम गाह्रा परिस्थिति झेल्नुपर्नेछ।