यहोवाका साथीहरूबाट सिक

यहोवाका साथी बनेका विभिन्‍न बाइबल पात्रहरूबाट पाठ सिक!

हाबिल

यहोवामाथिको विश्‍वास बलियो बनाउने सन्दर्भमा तिमी हाबिलबाट के सिक्न सक्छौ?

यर्मिया

तिमीले नडराईकन बोल्ने सन्दर्भमा यहोवाको साथी यर्मियाबाट के सिक्यौ?

हानन्याह, मिसाएल र अजर्याह

के तिमी पनि यहोवाका साथीहरूजस्तै आज्ञाकारी हुन सक्छौ?—हानन्याह, मिसाएल र अजर्याह?

माफ गर्नुहोस्, तपाईंको छनौटसँग मिल्ने कुनै सामग्री भेटिएन।