मानिस मरेपछि—के कुनै अस्तित्व बाँकी रहन्छ? के हामीलाई केही गर्न सक्छ?

मानिस मरेपछि के हुन्छ? के तिनीहरूले हामीलाई मदत गर्न वा हानि पुऱ्‍याउन सक्छन्‌? बाइबलले यी प्रश्‍नहरूको जवाफ कसरी दिन्छ?

परिचय

लाखौँ मानिस मान्छे मरेपछि अलौकिक संसारमा जान्छन्‌ र त्यहाँबाट हामीलाई हेरिरहेका हुन्छन्‌ र हामीलाई मदत वा हानि गर्न सक्छन्‌ भनेर विश्‍वास गर्छन्‌। के यो साँचो हो?

मानिसहरू मरेपछि स्वर्ग जान्छन्‌?

मानिस मरेपछि के हुन्छ, परमेश्‍वरले पहिलो मानिस आदमलाई भन्‍नुभएको कुराबाट थाह पाउँछौँ।

स्वर्गमा लाखौँ व्यक्‍तिहरू छन्‌

दानिएलले सपनामा लाखौँलाख स्वर्गदूतहरू देखे।

स्वर्गमा भएको विद्रोह

केही स्वर्गदूतहरू खराब भए। तिनीहरूले मानिसहरूलाई धेरै दुःख दिइरहेका छन्‌।

प्रेतहरू हत्यारा हुन्‌!

प्रेतहरू क्रूर र खतरनाक छन्‌ भनेर बाइबलमा उल्लिखित घटनाहरू र आधुनिक घटनाहरूले साबित गर्छ।

प्रेतहरूले मानिस मरे पनि अन्त कतै जीवितै हुन्छ भन्छन्‌

प्रेतहरूले थुप्रै मानिसलाई बहकाएका छन्‌ तर बाइबलले तिनीहरूको पर्दाफास गर्छ।

प्रेतहरूले मानिसहरूलाई परमेश्‍वरको विरोध गर्न उक्साउँछन्‌

तिनीहरू मानिसको भावनासित खेलबाड गर्छन्‌।

यहोवाको उपासना गर्नुहोस्‌, सैतानको होइन

यहोवाको उपासना गर्ने छनौट गरेर बुद्धिमानी निर्णय गर्नुहोस्‌।

उज्ज्वल भविष्य

सैतान र त्यसका प्रेतहरूले मानिसहरूलाई सधैँभरि झुक्याइरहन सक्नेछैनन्‌। यहोवाले तिनीहरूलाई सदाका लागि नाश गर्नुभएपछि उहाँले मानिसजातिलाई थुप्रै आशिष्‌ दिनुहुनेछ।

पूरै पृथ्वी सुन्दर हुनेछ

सैतानले पुऱ्‍याएको सबै हानिलाई यहोवाले सच्याउनुभएपछि पृथ्वीमा कस्तो अवस्था आउनेछ?