JW लाइब्रेरी
मिडिया प्लेयर सर्टकर्टहरू
मिडिया प्लेयरमा भिडियो वा अडियो कार्यक्रमहरूको प्लेब्याक नियन्त्रण गर्न तपाईँ बटनहरूको अलावा टच जेस्चर र किबोर्ड सर्टकर्टहरू पनि प्रयोग गर्न सक्नुहुन्छ। (अडियो कार्यक्रमहरूको प्लेब्याक नियण्त्रणको लागि टच जेस्चरहरू प्रयोग गर्न फुल-स्क्रिन मोड अन गरिएको हुनुपर्छ।)
टच जेस्चरहरू
टचस्क्रिन डिभाइसहरूमा निम्न जेस्चरहरू प्रयोग गर्नुहोस्:
कार्य |
जेस्चर |
---|---|
प्ले वा पज |
दुई औँलाले ट्याप गर्नुहोस् |
५ सेकेण्ड पछि सार्ने |
बायाँ भागमा दुई चोटि ट्याप गर्नुहोस् |
१५ सेकेण्ड अघि सार्ने |
दायाँ भागमा दुई चोटि ट्याप गर्नुहोस् |
अघिल्लो सामग्री |
दायाँतिर स्वाइप गर्नुहोस् |
अर्को सामग्री |
बायाँतिर स्वाइप गर्नुहोस् |
स्पिड बढाउने |
माथितिर स्वाइप गर्नुहोस् |
स्पिड घटाउने |
तलतिर स्वाइप गर्नुहोस् |
किबोर्ड सर्टकर्टहरू
किबोर्ड भएका डिभाइसहरूमा निम्न सर्टकर्टहरू प्रयोग गर्नुहोस्:
कार्य |
विन्डोज् |
म्याक-ओएस |
---|---|---|
प्ले वा पज |
स्पेस बार |
स्पेस बार |
५ सेकेण्ड पछि सार्ने |
बायाँ एरो |
बायाँ एरो |
१५ सेकेण्ड अघि सार्ने |
दायाँ एरो |
दायाँ एरो |
अघिल्लो सामग्री |
कन्ट्रोल+बायाँ एरो |
कमान्ड-बायाँ एरो |
अर्को सामग्री |
कन्ट्रोल+दायाँ एरो |
कमान्ड-दायाँ एरो |
भोल्युम बढाउने |
माथि एरो |
माथि एरो |
भोल्युम घटाउने |
तल एरो |
तल एरो |
स्पिड बढाउने |
कन्ट्रोल+माथि एरो |
कमान्ड-माथि एरो |
स्पिड घटाउने |
कन्ट्रोल+तल एरो |
कमान्ड-तल एरो |
बाहिरिने |
इ एस सि |
इ एस सि |
पहिलेको प्लेलिस्ट सामग्री |
पेज अप |
फङसन-माथि एरो |
अर्को प्लेलिस्ट सामग्री |
पेज डाउन |
फङसन-तल एरो |