सीधै सामग्रीमा जाने

बाइबलले वास्तवमा के सिकाउँछ?

मान्छे मरेपछि कहाँ जान्छ? (भाग २)

यो अध्ययन निर्देशिका बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ६ मा आधारित छ।

पहिलो मानव आदम किन मरे? के मृत्यु परमेश्‍वरको उद्देश्‍यको भाग थियो? बाइबलले यी प्रश्‍नहरूको जवाफ कसरी दिएको छ थाह पाउनुहोस्‌।