सीधै सामग्रीमा जाने

बाइबलले वास्तवमा के सिकाउँछ?

येशू ख्रीष्ट को हुनुहुन्छ? (भाग १)

यो अध्ययन निर्देशिका बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ४ मा आधारित छ।

येशू एक असल व्यक्‍ति मात्र नभई त्योभन्दा अझ विशेष व्यक्‍ति हुनुहुन्थ्यो भनेर किन भन्‍न सक्छौं थाह पाउनुहोस्‌।