सीधै सामग्रीमा जाने

बाइबलले वास्तवमा के सिकाउँछ?

येशू ख्रीष्ट को हुनुहुन्छ?(भाग २)

यो अध्ययन निर्देशिका बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ४ मा आधारित छ।

येशू र परमेश्‍वर बराबर हुनुहुन्‍न भनेर विश्‍वास गर्न कस्ता धर्मशास्त्रीय कारणहरू छन्‌ पत्ता लगाउनुहोस्‌।