सीधै सामग्रीमा जाने

परमेश्‍वरले हुर्काउनुहुन्छ

परमेश्‍वरले हुर्काउनुहुन्छ

मानिसहरूको मनमा सत्यप्रतिको प्रेम कसरी बढ्‌दै जान्छ, तिमीलाई थाह छ?

आमाबुबा हो, आफ्ना छोराछोरीसँगै १ कोरिन्थी ३:६, ७ पढ्‌नुहोस्‌ र छलफल गर्नुहोस्‌।

यो सामग्री डाउनलोड गर्नुहोस्‌ र प्रिन्ट गर्नुहोस्‌।

परमेश्‍वरले हुर्काउनुहुन्छ भिडियो हेरेपछि छोराछोरीलाई जुन नम्बरमा जुन रङ छ, त्यही रङ लगाउन मदत गर्नुहोस्‌। रङ लगाइसकेपछि छोराछोरीसँग तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌।

अन्य रोचक विषयहरू

शृङ्‌खलाबद्ध लेखहरू

यहोवाका साथीहरूबाट सिक​—अभ्यास सामग्री

यी अभ्यास सामग्री प्रयोग गरेर यहोवाका साथीहरूबाट सिक शृङ्‌खलाको दृश्‍यहरू पुनःअभिनय गर्नुहोस्‌ र सिक्न सकिने पाठहरू छोराछोरीसँग छलफल गर्नुहोस्‌।

बाइबलको शिक्षा

केटाकेटीका लागि अभ्यास सामग्री

छोराछोरीलाई बाइबलबाट नैतिक शिक्षा सिकाउने रमाइलो तरिका भेट्टाउनुहोस्‌।