सीधै सामग्रीमा जाने

साथी पाउन गर प्रयास

साथी पाउन गर प्रयास

साथी बन्‍ने प्रयास गर्दा कसरी साथी पाउन सकिन्छ, बुझ।

आमाबुबा हो, आफ्ना छोराछोरीसित हितोपदेश १७:१७ पढ्‌नुहोस्‌ र छलफल गर्नुहोस्‌।

यो सामग्री डाउनलोड गर्नुहोस्‌ र प्रिन्ट गर्नुहोस्‌।

भिडियो हेरिसकेपछि पृष्ठ २ मा भएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌ र छोराछोरीलाई चित्रहरूमा रङ भर्न लगाउनुहोस्‌। तिनीहरूलाई ती चित्रहरू काट्‌न मदत गर्नुहोस्‌ र ती प्रत्येक चित्र मण्डलीको कसैलाई दिन लगाउनुहोस्‌।

अन्य रोचक विषयहरू

यहोवाको साथी बनौँ—मौलिक गीत

साथी पाउन गर प्रयास

साथी बनाउने सबैभन्दा राम्रो तरिका के हो?

शृङ्‌खलाबद्ध लेखहरू

यहोवाका साथीहरूबाट सिक​—अभ्यास सामग्री

यी अभ्यास सामग्री प्रयोग गरेर यहोवाका साथीहरूबाट सिक शृङ्‌खलाको दृश्‍यहरू पुनःअभिनय गर्नुहोस्‌ र सिक्न सकिने पाठहरू छोराछोरीसँग छलफल गर्नुहोस्‌।

बाइबलको शिक्षा

केटाकेटीका लागि अभ्यास सामग्री

छोराछोरीलाई बाइबलबाट नैतिक शिक्षा सिकाउने रमाइलो तरिका भेट्टाउनुहोस्‌।