सीधै सामग्रीमा जाने

त्यो अभिवादन हामी कहिल्यै बिर्संदैनौं

त्यो अभिवादन हामी कहिल्यै बिर्संदैनौं

के तपाईँले कहिल्यै मानिसहरूले मसित कस्तो व्यवहार गर्ने हुन्‌ भन्‍ने कुराले गर्दा यहोवाका साक्षीहरूको सभामा उपस्थित हुन अप्ठ्यारो महसुस गर्नुभएको छ? यदि छ भने, स्टिभ गर्डिस भाइको अनुभवबाट तपाईँले प्रोत्साहन पाउन सक्नुहुनेछ।