सीधै सामग्रीमा जाने

मेरो नयाँ र सुखी जीवन सुरु भयो

मेरो नयाँ र सुखी जीवन सुरु भयो

सर्गेमा सानैदेखि आत्मविश्‍वासको कमी थियो। तिनले जीवनको उद्देश्‍य के हो भनेर बुझ्न परमेश्‍वरलाई प्रार्थना गरेर मदत मागे। तिनले आफ्नो प्रार्थनाको जवाफ दुई घण्टामै पाए।