सीधै सामग्रीमा जाने

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

वान पाब्लो सर्मिनो: यहोवाले मलाई अर्थपूर्ण जीवन दिनुभएको छ

वान पाब्लो सर्मिनो: यहोवाले मलाई अर्थपूर्ण जीवन दिनुभएको छ

बाल्यकालमा पीडादायी अवस्थाको सामना गर्नुपरे तापनि थुप्रैले यहोवालाई आफ्नो जीवन समर्पण गरेर साँचो शान्ति पाएका छन्‌ र जीवनको उद्देश्‍य भेट्टाएका छन्‌। भाइ वान पाब्लोले आफ्नो बक्सिङ करिअर छोड्‌ने निर्णय गरे र जीवनको साँचो अर्थ भेट्टाए।