सीधै सामग्रीमा जाने

बेथेल टुर

हामी तपाईँहरूलाई हाम्रा कार्यालयहरूमा भ्रमण गर्न हार्दिक निमन्त्रणा दिन्छौँ। हाम्रा कुनै-कुनै कार्यालयहरूमा आफै घुम्न मिल्ने प्रदर्शनीहरू पनि राखिएका छन्‌।

बेथेल टुर सुचारु भएको जानकारी: थुप्रै देशहरूमा जून १, २०२३ देखि हाम्रा शाखाहरूको टुर पुनः सुचारु गरिएको छ। यसबारे विस्तृत जानकारी पाउनको लागि तपाईँले टुर गर्न चाहनुहुने शाखामा सम्पर्क गर्नुहोस्। यदि तपाईँ हाल कोभिड-१९ बाट सङ्क्रमित हुनुहुन्छ, रुघाखोकीको लक्षण देखिएको छ वा हालै कोभिड सङ्क्रमण भएको व्यक्तिको सम्पर्कमा आउनुभएको छ भने कृपया अहिलेको लागि टुर गर्न नआउनुहोस्।

जर्मनी

टुरसम्बन्धी जानकारी

बुकिङ गर्ने

बुकिङ हेर्ने वा परिवर्तन गर्ने

टुर पुस्तिका डाउनलोड गर्नुहोस्‌

प्रदर्शनी

मध्य युरोपको इतिहाससम्बन्धी प्रदर्शनी। यस प्रदर्शनीको “हाम्रो परिवारको घटनाक्रम” भन्‍ने भागमा पाहुनाहरूले अस्ट्रिया, जर्मनी, लाइच्तेनिस्तान, लक्जमबर्ग र स्वीट्‌जरल्याण्डका यहोवाका साक्षीहरूले इतिहासबारे थाह पाउनुहुनेछ। साथै १८९० को दशकमा केही साहसी प्रचारकहरूले सुरु गरेको काममा, त्यसपछिका दशकमा भएका प्रतिबन्ध अनि घोर सतावटको दौडान अनि आधुनिक समयमा भएको उल्लेखनीय वृद्धिमा यहोवाले कसरी आशिष्‌ दिँदै आउनुभएको छ भनेर पनि यस प्रदर्शनीमा देखाइएको छ।

ठेगाना र फोन नम्बर

बाटो