सीधै सामग्रीमा जाने

बेथेल टुर

हामी तपाईँहरूलाई हाम्रा कार्यालयहरूमा भ्रमण गर्न हार्दिक निमन्त्रणा दिन्छौँ। हाम्रा कुनै-कुनै कार्यालयहरूमा आफै घुम्न मिल्ने प्रदर्शनीहरू पनि राखिएका छन्‌।

बेथेल टुर सुचारु भएको जानकारी: थुप्रै देशहरूमा जून १, २०२३ देखि हाम्रा शाखाहरूको टुर पुनः सुचारु गरिएको छ। यसबारे विस्तृत जानकारी पाउनको लागि तपाईँले टुर गर्न चाहनुहुने शाखामा सम्पर्क गर्नुहोस्। यदि तपाईँ हाल कोभिड-१९ बाट सङ्क्रमित हुनुहुन्छ, रुघाखोकीको लक्षण देखिएको छ वा हालै कोभिड सङ्क्रमण भएको व्यक्तिको सम्पर्कमा आउनुभएको छ भने कृपया अहिलेको लागि टुर गर्न नआउनुहोस्।

संयुक्‍त राज्य अमेरिका

टुरसम्बन्धी जानकारी

बुकिङ गर्ने—२० जनाभन्दा कम

बुकिङ गर्ने—२० जनाभन्दा धेरै

बुकिङ हेर्ने वा परिवर्तन गर्ने

टुर पुस्तिका डाउनलोड गर्नुहोस्‌—वारविक

टुर पुस्तिका डाउनलोड गर्नुहोस्‌—प्याटर्सन

टुर पुस्तिका डाउनलोड गर्नुहोस्‌—वाल्किल

प्रदर्शनी

वारविकको आफै घुम्न मिल्ने प्रदर्शनीहरू

बाइबलमा परमेश्‍वरको नाम। यस प्रदर्शनीमा बाइबलका दुर्लभ प्रतिहरू राखिएका छन्‌ अनि बाइबलबाट परमेश्‍वरको नाम हटाउने प्रयास गरिए तापनि यो नाम कसरी कायम रहेको छ भनेर देखाइएको छ। साथै यहाँ बाइबलसित सम्बन्धित पुरातात्विक वस्तुहरू र बाइबलका थप दुर्लभ प्रतिहरू राखिएको गोलाकार ग्यालरी पनि छ।

यहोवाको नामको लागि छानिएका मानिसहरू। यस प्रदर्शनीमा यहोवाका साक्षीहरूको आध्यात्मिक सम्पदाको इतिहास देखाउने दृश्‍य सामग्रीहरू राखिएका छन्‌। यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्न आफ्ना मानिसहरूलाई कसरी निरन्तर डोऱ्‍याउँदै, सिकाउँदै र व्यवस्थित पार्दै आउनुभएको छ भनेर यहाँ राखिएका पुरातात्विक वस्तुहरू, कलाकृतिहरू र प्रत्यक्षदर्शीका भनाइहरूले देखाउँछ।

विश्‍व मुख्यालय—विश्‍वास कामद्वारा देखाउँछन्‌। यस प्रदर्शनीमा परिचालक निकायका समितिहरूको कामबारे बताइएको छ। साथै यी समितिहरूले यहोवाका साक्षीहरूलाई बाइबलमा बताइएजस्तै एकसाथ भेला हुन, चेला बनाउन, आध्यात्मिक भोजन लिन र एकअर्कालाई प्रेम देखाउन कसरी मदत गर्छन्‌ भनेर पनि देखाइएको छ।

ठेगाना र फोन नम्बर

वारविक

प्याटर्सन

बाटो

वाल्किल

बाटो