संक्षिप्त जानकारी—गुआम
- जनसङ्ख्या: १,७३,०००
- बाइबल सिकाउने सेवकहरू: ७०९
- मण्डली: ९
- औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: २५०
प्रहरीधरहरा—अध्ययन संस्करण
तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—माइक्रोनेसिया
प्रशान्त महासागरको टापुहरूमा सेवा गर्न अरू मुलुकबाट आएकाहरूले तीनवटा चुनौतीको कसरी सामना गरे?