संक्षिप्त जानकारी—नेदरल्याण्ड्स
- जनसङ्ख्या: १,७८,७८,०००
- बाइबल सिकाउने सेवकहरू: २९,५८४
- मण्डली: ३४६
- औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ६१२
प्रहरीधरहरा—अध्ययन संस्करण
जहाँ भए पनि यहोवाको सेवा गर्न उत्सुक
विभिन्न चुनौती र बदलिंदो परिस्थितिको बाबजुद नेदरल्याण्ड्सका एक दम्पतीले यहोवामा पूरा भरोसा राख्न कसरी सिके, पढ्नुहोस्।