संक्षिप्त जानकारी—टोगो
- जनसङ्ख्या: ८८,८७,०००
- बाइबल सिकाउने सेवकहरू: २३,४३२
- मण्डली: ३६३
- औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ३९१
प्रहरीधरहरा—अध्ययन संस्करण
तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—पश्चिम अफ्रिका
युरोप छोडेर पश्चिम अफ्रिकामा बसाइँ सर्न केही किन उत्प्रेरित भए र नतिजा कस्तो भयो?