प्रहरीधरहरा—अध्ययन संस्करण अक्टोबर २०१६

यस अङ्‌कमा नोभेम्बर २८ देखि डिसेम्बर २५, २०१६ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

जीवनी

असल उदाहरणहरू अनुकरण गर्ने प्रयास गर्दै

परिपक्व ख्रीष्टियनहरूले दिएको प्रोत्साहनले अर्थपूर्ण लक्ष्यहरू राख्न र ती हासिल गर्न मदत गर्छ। अरूको असल उदाहरणबाट कस्तो मदत पाए अनि अरूको निम्ति असल उदाहरण बसाल्न आफू कस्तो प्रयास गर्छन्‌ भनी थमस् म्याक्लेन बताउँछन्‌।

विदेशीहरूलाई दया देखाउन नबिर्सनुहोस्

विदेशीहरूप्रति परमेश्वर कस्तो दृष्टिकोण राख्नुहुन्छ? विदेशबाट आएका व्यक्तिहरूलाई हाम्रो मण्डलीमा सजिलो महसुस गराउन तपाईं के गर्न सक्छौं?

विदेशी भाषाको इलाकामा सेवा गर्दा आफ्नो आध्यात्मिक स्वास्थ्यको ख्याल राख्नुहोस्

सबै ख्रीष्टियनले आफ्नो र आफ्नो परिवारको आध्यात्मिक स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्छ। तर विदेशी भाषाको इलाकामा सेवा गर्दै हुनुहुन्छ भने बेग्लै प्रकारका चुनौतीहरू सामना गर्नुपर्छ।

के तपाईं ‘बुद्धिलाई जोगाइराख्नुहुन्छ?’

बुद्धि भनेको ज्ञान र समझभन्दा कसरी फरक छ? यो भिन्नता बुझ्नु साँच्चै उपयोगी हुन्छ।

आशा गरिएका कुराहरूमा विश्वास बलियो बनाउनुहोस्

पहिले र अहिलेका विश्वासका थुप्रै उत्कृष्ट उदाहरण हाम्रो लागि प्रेरणा हुन्‌। तपाईं कसरी आफ्नो विश्वास बलियो बनाइराख्न सक्नुहुन्छ?

यहोवाका प्रतिज्ञाहरूमा विश्वास गर्नुहोस्

विश्वास भनेको के हो? सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईं कसरी आफूसित विश्वास छ भनेर देखाउनुहुन्छ?

के तपाईंलाई थाह थियो?

प्रथम शताब्दीमा रोमले यहूदियाका अख्तियारवालाहरू कत्तिको स्वतन्त्रता दिएको थियो? एक जना मानिसले बाली लगाएको खेतमा अर्को मानिस आएर सामा छऱ्यो भनिएको छ। के त्यो विवरण सही हो?