प्रहरीधरहरा—अध्ययन संस्करण अक्टोबर २०२३
यस अङ्कमा डिसेम्बर ११, २०२३–जनवरी ७, २०२४ का अध्ययन लेखहरू छन्।
१९२३—एक सय वर्षअघि
सन् १९२३ बाइबल विद्यार्थीहरूको लागि प्रोत्साहनदायी साबित भयो। किनकि उपासना र साक्षीकार्यमा तिनीहरू एकताबद्ध भई लागे अनि यही नै साँचो उपासना हो भनेर स्पष्ट भयो।
अध्ययन लेख ४३
‘उहाँले तिमीहरूलाई बलियो पार्नुहुनेछ’—कसरी?
डिसेम्बर १८-२४, २०२३ को हप्तामा अध्ययन गरिने लेख।
अध्ययन लेख ४४
परमेश्वरको वचन गहिरिएर अध्ययन गर्नुहोस्
डिसेम्बर २५-३१, २०२३ को हप्तामा अध्ययन गरिने लेख।
अध्ययन लेख ४५
यहोवाको आध्यात्मिक मन्दिरमा उपासना गर्ने सुअवसरको मोल गर्नुहोस्
जनवरी १-७, २०२४ को हप्तामा अध्ययन गरिने लेख।