प्रहरीधरहरा—अध्ययन संस्करण अक्टोबर २०२४

यस अङ्‌कमा डिसेम्बर ९, २०२४–​जनवरी ५, २०२५ का अध्ययन लेखहरू छन्‌।

१९२४—एक सय वर्षअघि

सन्‌ १९२४ मा बाइबल स्टुडेन्टस्‌ले सुसमाचार सुनाउन साहसिक कदम चाले।

अध्ययन लेख ४०

यहोवा ‘मन भाँचिएकाहरूलाई निको पार्नुहुन्छ’

डिसेम्बर ९-१५, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख ४१

येसुले पृथ्वीमा बिताउनुभएको अन्तिम ४० दिनबाट हामी के सिक्न सक्छौँ?

डिसेम्बर १६-२२, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख ४२

‘वरदानको रूपमा दिइएका पुरुषहरूप्रति’ कृतज्ञ भएको देखाउनुहोस्‌

डिसेम्बर २३-२९, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख ४३

तपाईँ शङ्‌का-उपशङ्‌काहरूलाई कसरी हटाउन सक्नुहुन्छ?

डिसेम्बर ३०, २०२४–​जनवरी ५, २०२५ को हप्तामा अध्ययन गरिने लेख।

के तपाईँलाई थाह थियो?

पुरातन इस्राएलमा सङ्‌गीत कत्तिको महत्त्वपूर्ण थियो?

पाठकहरूको प्रश्‍न

सुलेमानको मन्दिरको दलान कति अग्लो थियो?

मुख्य बुँदाहरूबारे फेरि सोच्नुहोस्‌

के तपाईँलाई भर्खरै पढेको कुरा पनि सम्झन गाह्रो भएको छ? छ भने तपाईँ के गर्न सक्नुहुन्छ?