प्रहरीधरहरा—अध्ययन संस्करण अगस्त २०१६

यस अङ्‌कमा सेप्टेम्बर २६ देखि अक्टोबर २३, २०१६ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

जीवनी

अरूलाई दिंदा पाएको खुसी

एक जना जवानले पोर्टो रिकोमा मिसनरीको काम गर्छन्‌ र यसले गर्दा तिनी आनन्दित हुन सक्छन्‌।

विवाह​—⁠यसको सुरुवात अनि उद्देश्य

के विवाहलाई साँच्चै परमेश्वरको वरदान भन्न सकिन्छ?

सफल वैवाहिक जीवनको रहस्य

व्यावहारिक सुझावहरू।

सुनभन्दा पनि बहुमूल्य कुराको खोजी गर्नुहोस्

खोजअनुन्धान गर्ने बाइबल विद्यार्थीहरूलाई सुन खोज्ने व्यक्तिसित किन तुलना गर्न सकिन्छ, त्यसको ३ वटा कारण विचार गर्नुहोस्।

आध्यात्मिक उन्नति गर्न सक्नुहुन्छ कि?

तपाईं कसरी यसो गर्न सक्नुहुन्छ, सिक्नुहोस्।

अरूलाई तालिम दिन सक्नुहुन्छ कि?

कस्तो महत्त्वपूर्ण लक्ष्य राख्न तिनीहरूलाई मदत गर्न सक्नुहुन्छ?

पाठकहरूको प्रश्न

येशूका विरोधीहरूले हात धुने विषयमा विवाद उठाउनुको कारण के थियो?

हाम्रो अभिलेखालयबाट

“कटनीको काम गरेर यहोवाको प्रशंसा गर्दै छु”

प्रथम विश्वयुद्धको सामना गरिरहेको बेला बाइबल विद्यार्थीहरूले तटस्थतासम्बन्धी बाइबल सिद्धान्त त्यति राम्ररी बुझिसकेका थिएनन्‌। तैपनि तिनीहरूको असल व्यवहारले गर्दा राम्रो नतिजा प्राप्त भयो।