प्रहरीधरहरा—अध्ययन संस्करण अगस्त २०१९

यस अङ्‌कमा सेप्टेम्बर ३० देखि अक्टोबर २७, २०१९ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

”हामी हरेस खाँदैनौँ”!

भविष्यको आशाले हरेस नखाने हाम्रो सङ्‌कल्पलाई कसरी अझ बलियो बनाउँछ?

तपाईँको प्रेम बढ्‌दै जाओस्‌

प्रेम देखाउन गाह्रो अवस्थामा समेत हामी कसरी प्रेम बढाउँदै लैजान सक्छौँ भनेर बुझ्न फिलिप्पीहरूलाई लेखिएको पत्रले मदत गर्नेछ।

“तिम्रो कुरा सुन्‍नेहरूको” उद्धार हुनेछ

यहोवाबारे सिक्न हामी आफ्ना आफन्तहरूलाई कसरी मदत गर्न सक्छौँ?

नयाँ असाइनमेन्टमा कसरी घुलमिल हुन सक्छौँ?

थुप्रै भाइबहिनीलाई आफूले प्यारो ठानेको असाइनमेन्ट छोड्‌नुपर्दा दुःख लाग्न सक्छ। यस्तो परिवर्तनको सामना गर्न तिनीहरूलाई केले मदत गर्छ?

विश्‍वास—हामीलाई बल दिने गुण

विश्‍वासले हामीलाई अथाह शक्‍ति दिन्छ। विश्‍वासले गर्दा हामी पहाडरूपी समस्याहरूको समेत सामना गर्न सक्छौँ।

बप्तिस्मा गराउने युहन्‍ना—आनन्द कायम गर्ने सन्दर्भमा राम्रो उदाहरण

निराशाको सामना गर्नुपर्दा हामी आफ्नो आनन्द कसरी कायम राख्न सक्छौँ?