प्रहरीधरहरा—अध्ययन संस्करण अगस्त २०२३
यस अङ्कमा अक्टोबर ९–नोभेम्बर ५, २०२३ का अध्ययन लेखहरू छन्।
तपाईँको जीवनसाथी अश्लील सामग्री हेर्ने कुलतमा फसेका छन् भने के गर्न सक्नुहुन्छ?
जीवनसाथीको अश्लील सामग्री हेर्ने कुलत हटाउन र तिनीमाथि फेरि भरोसा गर्न पतिपत्नीले कसरी मिलेर कदम चाल्न सक्छन्?
अध्ययन लेख ३६
आफ्नो भारी बोक्नुहोस् र अनावश्यक बोझलाई पन्छ्याउनुहोस्
अक्टोबर ३०-नोभेम्बर ५, २०२३ को हप्तामा अध्ययन गरिने लेख।