प्रहरीधरहरा—अध्ययन संस्करण अगस्त २०२४

यस अङ्‌कमा अक्टोबर ७–नोभेम्बर १०, २०२४ का अध्ययन लेखहरू छन्‌।

अध्ययन लेख ३१

यहोवाले मानिसहरूलाई पाप र मृत्युबाट छुटकारा दिन के गर्नुभएको छ?

अक्टोबर ७-१३, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

पाठकहरूको प्रश्‍न

दोस्रो थिस्सलोनिकी ३:१४ मा “त्यस्तालाई चिनिराख” भनिएको छ। यो कसले गर्ने काम हो? एल्डरहरूको निकायले कि प्रत्येक ख्रिष्टियन आफैले?

अध्ययन लेख ३२

यहोवा सबैले पश्‍चात्ताप गरेको चाहनुहुन्छ

अक्टोबर १४-२०, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख ३३

मण्डलीले पाप गर्ने व्यक्‍तिप्रति कसरी यहोवाको जस्तै दृष्टिकोण राख्न सक्छ?

अक्टोबर २१-२७, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख ३४

एल्डरहरूले गम्भीर पाप गर्ने व्यक्‍तिलाई कसरी प्रेम र कृपा देखाउन सक्छन्‌?

अक्टोबर २८–नोभेम्बर ३, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख ३५

एल्डरहरूले मण्डलीबाट हटाइएकाहरूलाई कसरी मदत गर्न सक्छन्‌?

नोभेम्बर ४-१०, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

पाठकहरूलाई जानकारी

यस अङ्‌कका अध्ययन लेखहरूमा यहोवा पाप गरेको व्यक्‍तिप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ, उहाँ तिनलाई कसरी मदत गर्नुहुन्छ अनि हामी पनि तिनलाई कसरी यहोवाले जस्तै करुणा, प्रेम र कृपा देखाउन सक्छौँ भनेर छलफल गरिएको छ।