प्रहरीधरहरा—अध्ययन संस्करण अप्रिल २०१६

यस अङ्‌कमा मे ३० देखि जून २६, २०१६ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

के तपाईंको सेवा शीतजस्तै छ?

तपाईंले आफ्नो प्रचारकार्य कसरी शीतजस्तै सौम्य, स्फूर्तिदायी अनि जीवनदायी बनाउन सक्नुहुन्छ?

परमेश्वरप्रति वफादार रहँदा उहाँको अनुमोदन पाइन्छ

यिप्तह र तिनकी छोरीको विवरण पढेर ख्रीष्टियनहरूले कस्तो लाभ उठाउन सक्छन्‌?

के तपाईं आफ्नो कल्पनाशक्ति बुद्धिमानीसाथ चलाउँदै हुनुहुन्छ?

यसले तपाईंलाई समस्यामा पार्न सक्छ अथवा असल व्यक्ति बन्न मदत गर्न सक्छ।

“सहनशीलतालाई त्यसको पूरा काम गर्न देओ”

सहनशीलता देखाउनुपर्ने परीक्षा आइपर्दा त्यसमा अरू कुन कुरा पनि मुछिएको हुन्छ? सहनशीलता देखाएका कस्ता उदाहरणहरूले तपाईंलाई मदत दिन्छ?

उपासनाको लागि हामी किन एक ठाउँमा भेला हुनुपर्छ?

सभामा उपस्थित हुँदा तपाईं आफैलाई फाइदा हुन्छ, अरूलाई फाइदा हुन्छ र यहोवा पनि खुसी हुनुहुन्छ। तर कसरी?

जीवनी

साँचो अर्थमा दिदीबहिनी बनेका ननहरू

कुन कुराले गर्दा तिनीहरूले मठ छोडे र क्याथोलिक धर्म त्यागे?

विभाजित संसारमा तटस्थ रहनुहोस्

सोच्दै नसोचेको चुनौतीहरू आइपर्दा तटस्थ रहन तपाईंलाई चारवटा कुराले मदत गर्नेछ।

पाठकहरूको प्रश्न

प्रत्येक अभिषिक्त ख्रीष्टियनले परमेश्वरबाट पाउने “बैना” र “छाप”–को मतलब के हो?