प्रहरीधरहरा—अध्ययन संस्करण अप्रिल २०१८

यस अङ्‌कमा जून ४ देखि जुलाई ८, २०१८ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

साँचो स्वतन्त्रता के हो?

मानिसहरू दमन, भेदभाव अनि गरिबीबाट स्वतन्त्र हुन चाहन्छन्‌। कतिपय भने वाक्‌ स्वतन्त्रता वा आफ्नो निर्णय आफै गर्न पाउने अधिकारको माग गर्छन्‌। के साँचो स्वतन्त्रता पाउन सम्भव छ?

स्वतन्त्रताका परमेश्‍वर यहोवाको सेवा गर्नुहोस्‌

यहोवाको पवित्र शक्‍तिले हामीलाई कसरी स्वतन्त्रता दिएको छ? परमेश्‍वरले दिनुभएको स्वतन्त्रताको दुरुपयोग नगर्न हामी कसरी सचेत हुन सक्छौँ?

नियुक्‍त पुरुषहरू हो, तिमोथीबाट सिक्नुहोस्‌

प्रेषित पावलसित काम गर्न थाल्दा सुरु-सुरुमा तिमोथीसित पनि आत्मविश्‍वासको कमी भएको हुन सक्छ। तिमोथीको उदाहरणबाट एल्डर र सहायक सेवकहरूले के सिक्न सक्छन्‌?

प्रोत्साहन दिनुहुने परमेश्‍वर यहोवाको अनुकरण गर्नुहोस्‌

यहोवाका जनहरूलाई सधैँ प्रोत्साहनको खाँचो परेको छ।

एकअर्कालाई “झन्‌ बढी” प्रोत्साहन दिइरहौँ

यहोवाको दिन नजिक भएकोले हामीले आफ्ना भाइबहिनीहरूमा चासो दिनु आवश्‍यक छ। त्यसो गऱ्‍यौँ भने हामीले उनीहरूलाई चाहिएको बेला हामी प्रोत्साहन दिन सक्छौँ।

युवाहरू हो, के तपाईँ आध्यात्मिक लक्ष्यहरूको पछि लागिरहनुभएको छ?

आफ्नो अगाडि भएका अवसरका ढोकाहरू अनि आफूले गर्नुपर्ने निर्णयहरूबारे विचार गर्दा कहिलेकाहीँ युवाहरू आत्तिन्छन्‌। भविष्यको लागि तिनीहरूले कसरी बुद्धिमानी छनौट गर्न सक्छन्‌?

पाठकहरूको प्रश्‍न

यहोवाका साक्षीहरूको प्रकाशन कुनै पनि वेबसाइट वा सामाजिक सञ्जालमा राख्न किन निषेध छ?

पाठकहरूको प्रश्‍न

भजन १४४:१२-१५ कसलाई लागू हुन्छ?