प्रहरीधरहरा—अध्ययन संस्करण अप्रिल २०१९

यस अङ्‌कमा जून ३-३०, २०१९ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

के तपाईँ आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर्दै हुनुहुन्छ?

प्रचारकार्यलाई अझ प्रभावकारी र इनामदायी बनाउन हामी के गर्न सक्छौँ?

येसुको अनुकरण गर्नुहोस्‌ र आफ्नो शान्ति कायम राख्नुहोस्‌

येसुले गर्नुभएको तीन वटा कुराले हामीलाई कठिन परीक्षाहरूको सामना गर्नुपर्दा समेत शान्ति कायम राख्न मदत गर्छ।

मृत्युबारे सत्य कुराको पक्षमा अडान लिनुहोस्‌

मृत्युसम्बन्धी बाइबलसित मेल नखाने चलनहरूमा संलग्न हुनदेखि हामी कसरी जोगिन सक्छौँ?

दुष्ट दूतहरूको प्रतिरोध गर्न यहोवाको मदत स्विकार्नुहोस्‌

सैतान र त्यसका प्रेतहरूको बहकाउमा नपर्न हामी कस्ता कदमहरू चाल्न सक्छौँ?

जीवनी

हामीले “उच्च कोटिको एउटा मोती” फेला पाऱ्‍यौँ

अस्ट्रेलियाका विन्स्टन र पामेला पेनको अर्थपूर्ण जीवनबारे पढ्‌नुहोस्‌।

के तपाईँलाई थाह थियो?

पुरातन समयमा समुद्री यात्राको लागि मानिसहरूले कसरी जहाज खोज्थे?