प्रहरीधरहरा—अध्ययन संस्करण अप्रिल २०२२
यस अङ्कमा जून ६–जुलाई ३, २०२२ का अध्ययन लेखहरू छन्।
अध्ययन लेख १५
‘बोलीको सन्दर्भमा उदाहरण बन्नुहोस्’
अध्ययन लेख १६
यहोवालाई सबैभन्दा उत्तम सेवा चढाएर आनन्दित हुनुहोस्
मेरा कुकुरहरूको लागि बिस्कुट
ट्रली साक्षी दिइरहेका एक दम्पती एक पुरुषलाई मात्र होइन बरू तिनका कुकुरहरूलाई पनि दया देखाउँछन्। नतिजा कस्तो हुन्छ?
अध्ययन लेख १७
आमाहरू हो, युनिसको उदाहरणबाट सिक्नुहोस्
पाठकहरूको प्रश्न
शपथ खानेबारे बाइबल के भन्छ?
पाठकहरूको प्रश्न
कुनै ख्रिष्टियनले आफ्नी पत्नीसित धर्मशास्त्रीय आधारविना सम्बन्धविच्छेद गर्छन् र अर्को विवाह गर्छन् भने मण्डलीले तिनको पहिलाको वैवाहिक सम्बन्ध र नयाँ वैवाहिक सम्बन्धलाई कुन दृष्टिकोणले हेर्छ?