प्रहरीधरहरा—अध्ययन संस्करण जनवरी २०१६

यस अङ्कमा फेब्रुअरी २९ देखि अप्रिल ३, २०१६ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—ओसेनिया

आवश्यकता बढी भएको ठाउँ ओसेनियामा सेवा गर्ने कोही-कोही यहोवाका साक्षीले कस्तो चुनौतीको सामना गरेका छन्‌?

“तिमीहरूको भ्रातृप्रेम कायम रहोस्”

सन्‌ २०१६ को वार्षिक पदले अब हुनै लागेका घटनाहरूको लागि तयार रहन हामीलाई मदत गर्छ।

“अवर्णनीय वरदान”-प्रति कृतज्ञ हुनुहोस्

परमेश्वरको प्रेमले हामीलाई येशूको पदचिन्ह राम्ररी पछ्याउन, दाजुभाइ दिदीबहिनीलाई प्रेम गरेको कुरा कामद्वारा देखाउन र मनैदेखि क्षमा दिन कसरी उत्प्रेरित गर्छ?

”पवित्र शक्ति आफैले हाम्रो मनलाई बोध गराउँछ”

कुनै व्यक्ति अभिषिक्त हुनुको मतलब के हो? अभिषिक्त हुने काम कसरी हुन्छ?

“हामी तपाईंसितै जानेछौं”

हामीले १,४४,००० बारे कुन कुरा मनमा राख्नुपर्छ?

परमेश्वरसँगै काम गर्दा हामी आनन्दित हुन सक्छौं

परमेश्वरसँगै काम गर्दा हामी कसरी आनन्दित हुन सक्छौं अनि यसले हामीलाई कसरी आध्यात्मिक सुरक्षा दिन्छ?