प्रहरीधरहरा—अध्ययन संस्करण जुलाई २०२४

यस अङ्‌कमा सेप्टेम्बर ९–अक्टोबर ६, २०२४ का अध्ययन लेखहरू छन्‌।

अध्ययन लेख २७

सादोकजस्तै साहसी हुनुहोस्‌

सेप्टेम्बर ९-१५, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख २८

के तपाईँ सत्य र झूटबीचको भिन्‍नता छुट्ट्याउन सक्नुहुन्छ?

सेप्टेम्बर १६-२२, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख २९

प्रलोभनमा फस्नदेखि होसियार रहनुहोस्‌

सेप्टेम्बर २३-२९, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख ३०

इस्राएलका राजाहरूबाट सिक्न सकिने महत्त्वपूर्ण पाठहरू

सेप्टेम्बर ३०–अक्टोबर ६, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

हामी नयाँ मण्डलीमा कसरी घुलमिल हुन सक्छौँ?

थुप्रै भाइबहिनी नयाँ मण्डलीमा सरेपछि त्यहाँ घुलमिल हुन सकेका छन्‌। घुलमिल हुन तपाईँ के गर्न सक्नुहुन्छ? नयाँ ठाउँमा सर्दा आइपर्ने चुनौतीहरूको सामना गर्न मदत गर्ने चार वटा सिद्धान्तहरू विचार गर्नुहोस्‌।

पाठकहरूको प्रश्‍न

यसैया ६०:१ मा बताइएकी “स्त्री” को हुन्‌ अनि तिनी ‘उठ्‌छिन्‌’ र ‘ज्योति चम्काउँछिन्‌’ भन्‍नुको अर्थ के हो?