प्रहरीधरहरा—अध्ययन संस्करण जून २०१६

यस अङ्‌कमा अगस्त १ देखि २८, २०१६ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

यहोवा तपाईंको “ख्याल राख्नुहुन्छ”

यहोवा तपाईंको ख्याल राख्नुहुन्छ भनेर तपाईं कसरी पक्का हुन सक्नुहुन्छ? प्रमाण केलाउनुहोस्।

महान्‌ कुमाले यहोवाको कदर गर्नुहोस्

आफूले आकार दिने मानिसहरूलाई महान्‌ कुमाले यहोवाले कसरी छान्नुहुन्छ? उहाँले तिनीहरूलाई किन आकार दिनुहुन्छ? उहाँले तिनीहरूलाई कसरी आकार दिनुहुन्छ?

के तपाईं महान्‌ कुमाले यहोवाबाट आकार पाउन तयार हुनुहुन्छ?

आकार दिन मिल्ने नरम माटोजस्तै बनिरहन तपाईंलाई कस्ता गुणहरूले मदत गर्छ?

पाठकहरूको प्रश्न

इजकिएलको दर्शनमा वर्णन गरिएको कम्मरमा सीङको मसीदानी भिर्ने मानिस र लाग्ने हतियार लिएको छ जना मानिसले कसलाई सङ्‌केत गर्छ?

“परमप्रभु हाम्रा परमेश्वर एउटै हुनुहुन्छ”

यहोवा हाम्रा “परमेश्वर एउटै” हुनुहुन्छ भन्नुको अर्थ के हो अनि हामी कसरी उहाँलाई एउटै परमेश्वरको रूपमा उपासना गरेको देखाउन सक्छौं?

अरूको कमजोरीले गर्दा ठक्कर नखानुहोस्

बाइबलमा उल्लेख गरिएका पहिले-पहिलेका वफादार सेवकहरूले आफ्नो बोली वा कामद्वारा अरूलाई चित्त दुखाएका थिए। तिनीहरूको उदाहरणबाट हामी के सिक्न सक्छौं?

ईश्वरीय गुण—हिराभन्दा पनि किम्मती!

यस्तो कुरा पाउनु भनेको अमूल्य कुरा हो।

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्‌कहरू ध्यान दिएर पढ्‌नुभयो? उसोभए, तपाईं निम्न प्रश्नहरूको जवाफ दिन सक्नुहुन्छ कि?