प्रहरीधरहरा—अध्ययन संस्करण डिसेम्बर २०१६
यस अङ्कमा जनवरी ३० देखि फेब्रुअरी २६, २०१७ सम्म पढिने अध्ययन लेखहरू छन्।
जीवनी
“सबै किसिमका मानिसहरूका लागि सबै कुरा भएको छु”
जवान छँदादेखि विभिन्न असाइनमेन्ट पूरा गर्ने क्रममा डेन्टन हप्किन्सनले यहोवाले सबै जातिलाई प्रेम गर्नुहुन्छ भनेर बुझ्ने मदत पाए।
असीम अनुग्रहले गर्दा तिमीहरू स्वतन्त्र भएका छौ
यहोवाले तपाईंलाई कसरी पापबाट स्वतन्त्रता दिनुहुन्छ भन्ने कुरा बुझ्दा तपाईंले प्रशस्त लाभ उठाउन सक्नुहुनेछ।
“परमेश्वरका कुराहरूमा मन लगाउनुको अर्थचाहिं जीवन अनि शान्ति हो”
यहोवाले सबै मानिसजातिलाई दिनुहुने इनाम पाउन रोमी अध्याय ८ मा दिइएको सल्लाहले तपाईंलाई मदत गर्नेछ।
के तपाईंले सम्झनुभएको छ?
के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्कहरू पढ्नुभएको छ? तपाईंले बाइबलमा आधारित प्रश्नहरूको कति वटा जवाफ दिन सक्नुहुन्छ, हेर्नुहोस्।
आफ्नो सारा फिक्री यहोवामाथि बिसाउनुहोस्
कहिलेकाहीं परमेश्वरका सेवकहरूलाई पनि चिन्ताले सताउँछ। “परमेश्वरको शान्ति”-बाट लाभ उठाउन चार वटा व्यावहारिक कदमले मदत गर्छ।
जोडतोडले यहोवाको खोजी गर्नेहरूलाई उहाँ इनाम दिनुहुन्छ
यहोवाले इनाम दिनुहुन्छ भन्ने आशाले हामीलाई कसरी लाभ पुऱ्याउँछ? उहाँले आफ्ना सेवकहरूलाई विगतमा कसरी इनाम दिनुभयो र अहिले कसरी दिंदै हुनुहुन्छ?
कोमलता देखाउनु बुद्धिमानी हो
अरूले अन्यायपूर्ण व्यवहार गर्दा शान्त रहन गाह्रो हुन सक्छ तर बाइबलले ख्रीष्टियनहरूलाई कोमलता देखाउन प्रोत्साहन दिएको छ। परमेश्वरलाई मन पर्ने यो गुण विकास गर्न केले मदत गर्छ?
प्रहरीधरहरा २०१६ को विषयसूची
प्रहरीधरहरा-को अध्ययन संस्करणमा छापिएका लेखहरूको सूची