प्रहरीधरहरा—अध्ययन संस्करण डिसेम्बर २०१९

यस अङ्‌कमा फेब्रुअरी ३—मार्च १, २०२० सम्म पढिने अध्ययन लेखहरू छन्‌।

काम र आरामको लागि “उचित समय छ”

यस लेखले इस्राएलीहरूको लागि गरिएको साप्ताहिक विश्रामदिनको प्रबन्धलाई उदाहरणको रूपमा प्रयोग गरेर काम र आरामप्रति हामीले राख्नुपर्ने दृष्टिकोणबारे बुझ्न मदत गर्छ।

यहोवाले तपाईँलाई स्वतन्त्रता दिनुहुन्छ

प्राचीन स्वर्ण वर्षले यहोवाले हाम्रो लागि गर्नुभएको स्वतन्त्रताको प्रबन्धबारे सम्झाउँछ।

पाठकहरूको प्रश्‍न

व्यवस्थाले बताएअनुसार यदि कुनै पुरुषले मगनी भइसकेकी केटीलाई “सहरबाहिर” बलात्कार गऱ्‍यो र ती केटी चिच्याइन्‌ भने त्यो पुरुषलाई दोषी ठहराइन्थ्यो तर केटीचाहिँ निर्दोष हुन्थिन्‌। किन?

पाठकहरूको प्रश्‍न

सैतानले हव्वालाई उनले असल र खराबको ज्ञान दिने रूखको फल खाइन्‌ भने मर्नेछैनन्‌ भन्यो। के सैतानले आत्मा अमर रहन्छ भन्‍ने आज संसारमा व्याप्त धारणाको सुरुवात गरेको थियो?

तपाईँ यहोवालाई कत्तिको राम्ररी चिन्‍नुहुन्छ?

यहोवालाई चिन्‍नु भनेको के हो र यहोवासँग घनिष्ठ सम्बन्ध गाँस्ने विषयमा हामी मोसा र राजा दाउदबाट के सिक्न सक्छौँ

तपाईँका छोराछोरीलाई यहोवालाई माया गर्न सिकाउनुहोस्‌

आमाबुबाले कसरी छोराछोरीलाई यहोवालाई माया गर्न र उहाँको सेवा गर्न सिकाउन सक्छन्‌?

‘सबै कुराको निम्ति धन्यवाद चढाउनुहोस्‌’

धन्यवादी हुँदा हाम्रो फाइदा हुन्छ। यसो भन्‍न सक्नुको धेरै कारण छन्‌।

के तपाईँलाई सम्झना छ?

के तपाईँले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्‌कहरू पढेर लाभ उठाउनुभयो? तपाईँलाई के-के सम्झना छ?

२०१९ को प्रहरीधरहरा ब्यूँझनुहोस्‌!-को विषयसूची

२०१९ को प्रहरीधरहरा ब्यूँझनुहोस्‌!-मा प्रकाशित सबै लेखको सूची। लेखहरूलाई शीर्षकहरूमा विभाजन गरिएको छ।