सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

२०२१ प्रहरीधरहरा ब्यूँझनुहोस्‌!-को विषयसूची

२०२१ प्रहरीधरहरा ब्यूँझनुहोस्‌!-को विषयसूची

लेख कुन अङ्‌कमा प्रकाशित गरिएको हो, त्यो पनि उल्लेख गरिएको छ

प्रहरीधरहरा-को अध्ययन संस्करण

अध्ययन लेखहरू

  • अरू भेडाको ठूलो भीडले परमेश्‍वर र ख्रिष्टको प्रशंसा गर्छ, जन.

  • अरूसितको व्यवहारबारे लेवीको किताबबाट के सिक्न सक्छौँ? डिसे.

  • असल गोठालोको स्वर सुन्‍नुहोस्‌, डिसे.

  • आध्यात्मिक परिवारसित नजिक हुनुहोस्‌, सेप्टे.

  • आफूले पाएको सुअवसरमा आनन्दित हुनुहोस्‌, अग.

  • आफ्नो उन्‍नतिमा रमाउनुहोस्‌! जुला.

  • एकअर्कालाई अटल प्रेम देखाइरहनुहोस्‌, नोभे.

  • के तपाईँ चेला बनाउने काममा मदत गर्न सक्नुहुन्छ? जुला.

  • के तपाईँ यहोवालाई पर्खन इच्छुक हुनुहुन्छ? अग.

  • कोमल स्नेह खेती गरिरहनुहोस्‌, जन.

  • जवान भाइहरू हो, तपाईँ कसरी अरूको भरोसा जित्न सक्नुहुन्छ? मार्च

  • जवानहरूको बलको कदर गर्नुहोस्‌, सेप्टे.

  • तपाईँ एक्लो हुनुहुन्‍न, यहोवा तपाईँको साथमा हुनुहुन्छ, जून

  • तपाईँ यहोवाको नजरमा अनमोल हुनुहुन्छ! अप्रि.

  • तपाईँ सैतानका पासोहरूबाट उम्कन सक्नुहुन्छ! जून

  • तपाईँको विश्‍वास कत्तिको बलियो हुनेछ? नोभे.

  • “तिमीहरू पवित्र हुनै पर्छ,” डिसे.

  • “तिमीहरूले राम्ररी उहाँको पाइला पछ्याओ,” अप्रि.

  • धर्मशास्त्रबाट बल प्राप्त गर्नुहोस्‌, मार्च

  • धर्मीहरूलाई यहोवाको सेवा गर्नदेखि कुनै कुराले रोक्न सक्दैन, मे

  • नवविवाहित दम्पतीहरू हो, यहोवाको सेवालाई प्राथमिकता दिनुहोस्‌, नोभे.

  • परीक्षाहरूको बाबजुद आनन्द कायम राख्नुहोस्‌, फेब्रु.

  • प्रतिस्पर्धा गर्न एकअर्कालाई नउक्साऔँ, शान्ति कायम गरौँ! जुला.

  • प्रियजनले यहोवालाई त्याग्दा, सेप्टे.

  • प्रेमले घृणा सहन मदत गर्छ, मार्च

  • फिरौतीको बलिदानप्रति कृतज्ञता देखाइरहनुहोस्‌, अप्रि.

  • बाइबल विद्यार्थीलाई बप्तिस्मा गरेर चेला बन्‍न मदत गर्नुहोस्‌, जून

  • “म सबै जातिलाई हल्लाउनेछु,” सेप्टे.

  • मण्डलीको रूपमा बाइबल विद्यार्थीहरूलाई बप्तिस्मासम्म प्रगति गर्न मदत गरौँ! मार्च

  • मण्डलीमा शिरत्वको प्रबन्ध, फेब्रु.

  • यहोवाको अटल प्रेमले तपाईँको लागि कस्तो अर्थ राख्छ? नोभे.

  • यहोवाको परिवारमा आफ्नो स्थानको कदर गर्नुहोस्‌, अग.

  • यहोवाको भलाइ ‘चाख्नुहोस्‌’—कसरी? अग.

  • यहोवाको सहनशीलता अनुकरण गर्नुहोस्‌, जुला.

  • यहोवाले तपाईँलाई जोगाउनुहुनेछ—कसरी? मार्च

  • यहोवाले तपाईँलाई बल दिनुहुनेछ, मे

  • “यी सानाहरू”-लाई ठेस नपुऱ्‍याउनुहोस्‌, जून

  • येसुका अन्तिम शब्दहरूबाट सिक्नुहोस्‌, अप्रि.

  • येसुको कुरा सुनिरहनुहोस्‌, डिसे.

  • येसुको पछि लाग्नदेखि के तपाईँलाई कुनै कुराले रोकिरहेको छ? मे

  • ‘येसुले प्रेम गर्नुभएको चेलाबाट’ सिक्नुहोस्‌, जन.

  • वफादार वृद्ध भाइबहिनीलाई अनमोल ठान्‍नुहोस्‌, सेप्टे.

  • शान्त हुनुहोस्‌ र यहोवामाथि भरोसा गर्नुहोस्‌, जन.

  • सत्य भेट्टाएको कुरामा पूर्णतया विश्‍वस्त हुनुहोस्‌, अक्टो.

  • साँचो पश्‍चात्ताप भनेको के हो? अक्टो.

  • साक्षीकार्यप्रति सकारात्मक दृष्टिकोण कायम राख्नुहोस्‌, मे

  • सृष्टिकर्तामाथिको विश्‍वास बलियो बनाउनुहोस्‌, अग.

  • ‘स्त्रीको शिर पुरुष हो,’ फेब्रु.

  • “हरेक पुरुषको शिर ख्रिष्ट हुनुहुन्छ,” फेब्रु.

  • हरेस नखानुहोस्‌! अक्टो.

  • हामी “कृपाका धनी” परमेश्‍वरको सेवा गर्छौँ, अक्टो.

ख्रिष्टियन जीवन र गुण

  • के तपाईँ असल सहकर्मी हुनुहुन्छ? डिसे.

  • यहोवासितको आफ्नो सम्बन्ध फेरि मजबुत बनाउनुहोस्‌, अक्टो.

जीवनी

  • “अहिले मलाई प्रचारकार्य धेरै मन पर्छ!” (भि. भिसिनी), अप्रि.

  • उद्देश्‍यपूर्ण जीवनको खोजी (एम. विथहोल्ट), नोभे.

  • “मैले अरूबाट धेरै कुरा सिकेको छु!” (एल. ब्रेइन), मे

  • मैले हरेक निर्णय गर्दा यहोवालाई पहिलो स्थानमा राखेँ (डि. याज्बेक), जून

  • यहोवाको सेवामा मेरो आनन्दित जीवन (जे. केकोट), जुला.

  • यहोवाले मलाई ‘सही बाटो देखाउनुभएको छ’ (एस. हार्डी), फेब्रु.

  • हामीले यहोवालाई कहिल्यै पनि ‘नाइँ’ भनेनौँ (के. लोगान), जन.

पाठकहरूको प्रश्‍न

  • “आफ्नो छिमेकीको ज्यान लिन नखोज्नू” भन्‍ने आज्ञाको अर्थ (लेवी १९:१६), डिसे.

  • आफ्नो मृत्युअघि येसुले भजन २२:१ मा लिपिबद्ध शब्दहरू किन उद्धरण गर्नुभयो? अप्रि.

  • प्रेषित पावलले “व्यवस्थाद्वारा म व्यवस्थाको नजरमा मरिसकेँ” भन्दा के भन्‍न खोज्दै थिए? (गला. २:१९), जून

  • मेसेज एप्लिकेसनहरू प्रयोग गर्ने सन्दर्भमा किन होसियार हुनुपर्छ? मार्च

  • विवाहको लागि जोडी खोज्न जोडी मिलाउने वेबसाइट चलाउने विषयमा यहोवाका साक्षीहरूले कस्तो दृष्टिकोण राख्नुपर्छ? जुला.

बाइबल

  • एउटा पुरातन शिलालेखले बाइबललाई कसरी समर्थन गर्छ? जन.

यहोवाका साक्षीहरू

विविध

  • एउटा मीठो मुस्कानले गर्दा! फेब्रु.

  • बाइबलकालीन समयमा डुङ्‌गा बनाउनको लागि पपाइरसको प्रयोग, मे

  • येसुको समयमा करहरू, जून

  • योनाको समयपछि निनवे, नोभे.

प्रहरीधरहरा-को जन संस्करण

ब्यूँझनुहोस्‌!