सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

२०२२ प्रहरीधरहराब्यूँझनुहोस्‌!-को विषयसूची

२०२२ प्रहरीधरहराब्यूँझनुहोस्‌!-को विषयसूची

लेख कुन अङ्‌कमा प्रकाशित गरिएको हो, त्यो पनि उल्लेख गरिएको छ

प्रहरीधरहरा-को अध्ययन संस्करण

अध्ययन लेखहरू

  • अरूको सेवा गरेर येसुको अनुकरण गर्नुहोस्‌, फेब्रु.

  • “आनन्दित हुन्‌ ती मानिसहरू, जो निष्ठावान्‌ छन्‌,” अक्टो.

  • आफूलाई भरोसायोग्य साबित गर्नुहोस्‌, सेप्टे.

  • आफ्ना मानिसहरूमाथि यहोवाको नजर रहिरहन्छ, अग.

  • आफ्नो आशालाई बलियो बनाइराख्नुहोस्‌, अक्टो.

  • आमाबुबा हो, छोराछोरीलाई यहोवालाई प्रेम गर्न सिकाउनुहोस्‌, मे

  • आमाहरू हो, युनिसको उदाहरणबाट सिक्नुहोस्‌, अप्रि.

  • “एकअर्काको उत्थान गरिरहो,” अग.

  • एल्डरहरू हो, प्रेषित पावलको अनुकरण गरिरहनुहोस्‌, मार्च

  • कठिन परिस्थितिमा परेकाहरूलाई मदत गर्नुहोस्‌, डिसे.

  • किशोरकिशोरी हो, बप्तिस्मापछि पनि प्रगति गरिरहनुहोस्‌, अग.

  • के तपाईँ यहोवाको तौरतरिकामा भरोसा गर्नुहुन्छ? फेब्रु.

  • के तपाईँको नाम “जीवनको पुस्तकमा” लेखिएको छ? सेप्टे.

  • के तपाईँको सल्लाहले “हृदयलाई प्रसन्‍न बनाउँछ”? फेब्रु.

  • जकरियाले देखेको कुरा के तपाईँ पनि देख्नुहुन्छ? मार्च

  • तपाईँ कसरी आध्यात्मिक लक्ष्यहरू राख्न र ती हासिल गर्न सक्नुहुन्छ? अप्रि.

  • तपाईँ साँचो आनन्द पाउन सक्नुहुन्छ, अक्टो.

  • तपाईँलाई कुनै कुराले यहोवादेखि अलग नपारोस्‌! नोभे.

  • “तिमी मसित प्रमोदवनमा हुनेछौ,” डिसे.

  • ‘थुप्रैलाई धार्मिकताको बाटोमा डोऱ्‍याइनेछ,’ सेप्टे.

  • परमेश्‍वरको राज्यले शासन गर्दै छ! जुला.

  • ‘पुरानो व्यक्‍तित्वलाई फुकालेर मिल्काउनुहोस्‌,’ मार्च

  • प्रकाशको किताबले तपाईँको भविष्यबारे के बताउँछ? मे

  • प्रकाशको किताबले तपाईँको लागि कस्तो अर्थ राख्छ? मे

  • प्रकाशको किताबले परमेश्‍वरका शत्रुहरूबारे के बताउँछ? मे

  • प्रार्थना गर्ने सुअवसरको मोल गर्नुहोस्‌, जुला.

  • प्रेमले डरलाई जित्न कसरी मदत गर्छ? जून

  • बप्तिस्मापछि पनि “नयाँ व्यक्‍तित्व” धारण गरिरहनुहोस्‌, मार्च

  • ‘बुद्धिमान्‌ मानिसले के भन्छ, सुन,’ फेब्रु.

  • ‘बोलीको सन्दर्भमा उदाहरण बन्‍नुहोस्‌,’ अप्रि.

  • यहोवा क्षमा गर्न सधैँ तयार हुनुहुन्छ, जून

  • यहोवा क्षमा दिनेहरूलाई आशिष्‌ दिनुहुन्छ, जून

  • यहोवा हामीलाई आनन्दित हुँदै परीक्षा सहन मदत गर्नुहुन्छ, नोभे.

  • यहोवा हामीलाई साक्षीकार्यमा मदत गर्नुहुन्छ, नोभे.

  • यहोवाका मानिसहरू धार्मिकतालाई प्रेम गर्छन्‌, अग.

  • “यहोवाको खोजी गर्नेहरूलाई असल कुराको अभाव हुँदैन,” जन.

  • “यहोवामा आशा राख,” जून

  • यहोवालाई सबैभन्दा उत्तम सेवा चढाएर आनन्दित हुनुहोस्‌, अप्रि.

  • येसु रुनुभएको कुराबाट हामी के सिक्न सक्छौँ? जन.

  • येसुको भाइबाट सिक्नुहोस्‌, जन.

  • वफादारीको जाँच हुँदा सचेत रहनुहोस्‌! नोभे.

  • सङ्‌कटको बेला तपाईँ शान्ति पाउन सक्नुहुन्छ, डिसे.

  • ‘सत्यमा हिँडिरहो,’ अग.

  • “समयको पूर्ण सदुपयोग” गर्नुहोस्‌, जन.

  • साँचो उपासनाले तपाईँको आनन्द बढाउँछ, मार्च

  • साँचो बुद्धिले ठूलो स्वरले बोलाइरहेको छ, अक्टो.

  • हामी भाइबहिनीलाई भरोसा गर्न सक्छौँ, सेप्टे.

  • हामी सधैँभरि बाँच्न सक्छौँ, डिसे.

  • हामी स्मरणार्थ उत्सवमा किन उपस्थित हुन्छौँ? जन.

  • हाम्रा निरीक्षक येसुलाई समर्थन गर्नुहोस्‌, जुला.

  • हाम्रो जीवनलाई डोऱ्‍याइ दिने बुद्धि, मे

  • हाम्रो लागि ठूलो अर्थ राख्ने बाइबलको पहिलो भविष्यवाणी, जुला.

के तपाईँलाई थाह थियो?

  • के मोर्दकै वास्तविक व्यक्‍ति थिए? नोभे.

  • खम्बामा झुन्ड्याएर मृत्युदण्ड दिइएकाहरूलाई के रोमीहरूले सर्वसाधारणलाई जस्तै अन्त्येष्टि गर्न दिन्थे? जून

  • पुरातन इस्राएलमा किन दुलहीको दाम तिर्ने चलन थियो? फेब्रु.

  • बाइबलकालीन समयमा वर्ष र महिनाको हिसाब कसरी गरिन्थ्यो? जून

  • भेटीको रूपमा किन ढुकुर वा परेवामध्ये जुन पनि चढाउन सकिन्थ्यो? फेब्रु.

ख्रिष्टियन जीवन र गुण

  • के तपाईँ ‘पृथ्वीको उत्तराधिकारी हुन’ तयार हुनुहुन्छ? डिसे.

  • चिन्ताले सताउँदा के गर्ने? अप्रि.

  • दयाले तपाईँलाई उत्प्रेरित गरोस्‌, जून

  • पुरातन इस्राएलीहरूले युद्ध लडे तर हामी किन लड्‌दैनौँ? अक्टो.

  • मेरा कुकुरहरूको लागि बिस्कुट (ट्रली साक्षी), अप्रि.

जीवनी

  • “म यहोवाको सेवा गर्न चाहन्थेँ” (डि. भान मेरेल), नोभे.

  • मलाई यहोवाबारे सिक्न र सिकाउन रमाइलो लाग्छ (एल. विभर जुनियर), सेप्टे.

  • मैले डाक्टरी पेसाभन्दा राम्रो कुरा भेट्टाएँ (आर. रुल्मन), फेब्रु.

  • यहोवाले मलाई सही बाटो देखाउनुभयो (के. इटन), जुला.

पाठकहरूको प्रश्‍न

  • दाउदले ‘मपिबोसेतलाई दया देखाए’ तर पछि तिनलाई किन मृत्युदण्ड दिइयो? (२स २१:७-९), मार्च

  • दाउदले “सदासदा” परमेश्‍वरको नामको स्तुति गाउनेछु भनेर लेख्दा के तिनले आफू कहिल्यै मर्नेछैनँ भनेर सोचिरहेका थिए? (भज ६१:८), डिसे.

  • धर्मशास्त्रीय आधारमा पुनःविवाह गर्न स्वतन्त्र नभएका व्यक्‍तिको पहिलाको वैवाहिक सम्बन्ध र नयाँ वैवाहिक सम्बन्धलाई मण्डलीले कुन दृष्टिकोणले हेर्छ? अप्रि.

  • पृथ्वीमा क-कसलाई फेरि जीवित पारिनेछ र तिनीहरूलाई केको लागि फेरि जीवित पारिनेछ? सेप्टे.

  • प्रेषित पावलले “म बेला नपुगी जन्मेको बच्चाजस्तै हुँ” भन्दा के भन्‍न खोज्दै थिए? (१को १५:८), सेप्टे.

  • येसुले “म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नसम्झ” भन्‍नुहुँदा के भन्‍न खोज्दै हुनुहुन्थ्यो? (मत्ति १०:३४, ३५), जुला.

  • शपथ खानेबारे बाइबल के भन्छ? अप्रि.

यहोवाका साक्षीहरू

प्रहरीधरहरा-को जन संस्करण

ब्यूँझनुहोस्‌!