२०२२ प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को विषयसूची
लेख कुन अङ्कमा प्रकाशित गरिएको हो, त्यो पनि उल्लेख गरिएको छ
प्रहरीधरहरा-को अध्ययन संस्करण
अध्ययन लेखहरू
अरूको सेवा गरेर येसुको अनुकरण गर्नुहोस्, फेब्रु.
“आनन्दित हुन् ती मानिसहरू, जो निष्ठावान् छन्,” अक्टो.
आफूलाई भरोसायोग्य साबित गर्नुहोस्, सेप्टे.
आफ्ना मानिसहरूमाथि यहोवाको नजर रहिरहन्छ, अग.
आफ्नो आशालाई बलियो बनाइराख्नुहोस्, अक्टो.
आमाबुबा हो, छोराछोरीलाई यहोवालाई प्रेम गर्न सिकाउनुहोस्, मे
आमाहरू हो, युनिसको उदाहरणबाट सिक्नुहोस्, अप्रि.
“एकअर्काको उत्थान गरिरहो,” अग.
एल्डरहरू हो, प्रेषित पावलको अनुकरण गरिरहनुहोस्, मार्च
कठिन परिस्थितिमा परेकाहरूलाई मदत गर्नुहोस्, डिसे.
किशोरकिशोरी हो, बप्तिस्मापछि पनि प्रगति गरिरहनुहोस्, अग.
के तपाईँ यहोवाको तौरतरिकामा भरोसा गर्नुहुन्छ? फेब्रु.
के तपाईँको नाम “जीवनको पुस्तकमा” लेखिएको छ? सेप्टे.
के तपाईँको सल्लाहले “हृदयलाई प्रसन्न बनाउँछ”? फेब्रु.
जकरियाले देखेको कुरा के तपाईँ पनि देख्नुहुन्छ? मार्च
तपाईँ कसरी आध्यात्मिक लक्ष्यहरू राख्न र ती हासिल गर्न सक्नुहुन्छ? अप्रि.
तपाईँ साँचो आनन्द पाउन सक्नुहुन्छ, अक्टो.
तपाईँलाई कुनै कुराले यहोवादेखि अलग नपारोस्! नोभे.
“तिमी मसित प्रमोदवनमा हुनेछौ,” डिसे.
‘थुप्रैलाई धार्मिकताको बाटोमा डोऱ्याइनेछ,’ सेप्टे.
परमेश्वरको राज्यले शासन गर्दै छ! जुला.
‘पुरानो व्यक्तित्वलाई फुकालेर मिल्काउनुहोस्,’ मार्च
प्रकाशको किताबले तपाईँको भविष्यबारे के बताउँछ? मे
प्रकाशको किताबले तपाईँको लागि कस्तो अर्थ राख्छ? मे
प्रकाशको किताबले परमेश्वरका शत्रुहरूबारे के बताउँछ? मे
प्रार्थना गर्ने सुअवसरको मोल गर्नुहोस्, जुला.
प्रेमले डरलाई जित्न कसरी मदत गर्छ? जून
बप्तिस्मापछि पनि “नयाँ व्यक्तित्व” धारण गरिरहनुहोस्, मार्च
‘बुद्धिमान् मानिसले के भन्छ, सुन,’ फेब्रु.
‘बोलीको सन्दर्भमा उदाहरण बन्नुहोस्,’ अप्रि.
यहोवा क्षमा गर्न सधैँ तयार हुनुहुन्छ, जून
यहोवा क्षमा दिनेहरूलाई आशिष् दिनुहुन्छ, जून
यहोवा हामीलाई आनन्दित हुँदै परीक्षा सहन मदत गर्नुहुन्छ, नोभे.
यहोवा हामीलाई साक्षीकार्यमा मदत गर्नुहुन्छ, नोभे.
यहोवाका मानिसहरू धार्मिकतालाई प्रेम गर्छन्, अग.
“यहोवाको खोजी गर्नेहरूलाई असल कुराको अभाव हुँदैन,” जन.
“यहोवामा आशा राख,” जून
यहोवालाई सबैभन्दा उत्तम सेवा चढाएर आनन्दित हुनुहोस्, अप्रि.
येसु रुनुभएको कुराबाट हामी के सिक्न सक्छौँ? जन.
येसुको भाइबाट सिक्नुहोस्, जन.
वफादारीको जाँच हुँदा सचेत रहनुहोस्! नोभे.
सङ्कटको बेला तपाईँ शान्ति पाउन सक्नुहुन्छ, डिसे.
‘सत्यमा हिँडिरहो,’ अग.
“समयको पूर्ण सदुपयोग” गर्नुहोस्, जन.
साँचो उपासनाले तपाईँको आनन्द बढाउँछ, मार्च
साँचो बुद्धिले ठूलो स्वरले बोलाइरहेको छ, अक्टो.
हामी भाइबहिनीलाई भरोसा गर्न सक्छौँ, सेप्टे.
हामी सधैँभरि बाँच्न सक्छौँ, डिसे.
हामी स्मरणार्थ उत्सवमा किन उपस्थित हुन्छौँ? जन.
हाम्रा निरीक्षक येसुलाई समर्थन गर्नुहोस्, जुला.
हाम्रो जीवनलाई डोऱ्याइ दिने बुद्धि, मे
हाम्रो लागि ठूलो अर्थ राख्ने बाइबलको पहिलो भविष्यवाणी, जुला.
के तपाईँलाई थाह थियो?
के मोर्दकै वास्तविक व्यक्ति थिए? नोभे.
खम्बामा झुन्ड्याएर मृत्युदण्ड दिइएकाहरूलाई के रोमीहरूले सर्वसाधारणलाई जस्तै अन्त्येष्टि गर्न दिन्थे? जून
पुरातन इस्राएलमा किन दुलहीको दाम तिर्ने चलन थियो? फेब्रु.
बाइबलकालीन समयमा वर्ष र महिनाको हिसाब कसरी गरिन्थ्यो? जून
भेटीको रूपमा किन ढुकुर वा परेवामध्ये जुन पनि चढाउन सकिन्थ्यो? फेब्रु.
ख्रिष्टियन जीवन र गुण
के तपाईँ ‘पृथ्वीको उत्तराधिकारी हुन’ तयार हुनुहुन्छ? डिसे.
चिन्ताले सताउँदा के गर्ने? अप्रि.
दयाले तपाईँलाई उत्प्रेरित गरोस्, जून
पुरातन इस्राएलीहरूले युद्ध लडे तर हामी किन लड्दैनौँ? अक्टो.
मेरा कुकुरहरूको लागि बिस्कुट (ट्रली साक्षी), अप्रि.
जीवनी
“म यहोवाको सेवा गर्न चाहन्थेँ” (डि. भान मेरेल), नोभे.
मलाई यहोवाबारे सिक्न र सिकाउन रमाइलो लाग्छ (एल. विभर जुनियर), सेप्टे.
मैले डाक्टरी पेसाभन्दा राम्रो कुरा भेट्टाएँ (आर. रुल्मन), फेब्रु.
यहोवाले मलाई सही बाटो देखाउनुभयो (के. इटन), जुला.
पाठकहरूको प्रश्न
दाउदले ‘मपिबोसेतलाई दया देखाए’ तर पछि तिनलाई किन मृत्युदण्ड दिइयो? (२स २१:७-९), मार्च
दाउदले “सदासदा” परमेश्वरको नामको स्तुति गाउनेछु भनेर लेख्दा के तिनले आफू कहिल्यै मर्नेछैनँ भनेर सोचिरहेका थिए? (भज ६१:८), डिसे.
धर्मशास्त्रीय आधारमा पुनःविवाह गर्न स्वतन्त्र नभएका व्यक्तिको पहिलाको वैवाहिक सम्बन्ध र नयाँ वैवाहिक सम्बन्धलाई मण्डलीले कुन दृष्टिकोणले हेर्छ? अप्रि.
पृथ्वीमा क-कसलाई फेरि जीवित पारिनेछ र तिनीहरूलाई केको लागि फेरि जीवित पारिनेछ? सेप्टे.
प्रेषित पावलले “म बेला नपुगी जन्मेको बच्चाजस्तै हुँ” भन्दा के भन्न खोज्दै थिए? (१को १५:८), सेप्टे.
येसुले “म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नसम्झ” भन्नुहुँदा के भन्न खोज्दै हुनुहुन्थ्यो? (मत्ति १०:३४, ३५), जुला.
शपथ खानेबारे बाइबल के भन्छ? अप्रि.
यहोवाका साक्षीहरू
१९२२—एक सय वर्षअघि, अक्टो.
प्रहरीधरहरा-को जन संस्करण
घृणामाथि विजय, सङ्ख्या १
ब्यूँझनुहोस्!
डामाडोल संसारमा आशाको किरण! सङ्ख्या १