सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

२०२३ प्रहरीधरहराब्यूँझनुहोस्‌!-को विषयसूची

२०२३ प्रहरीधरहराब्यूँझनुहोस्‌!-को विषयसूची

लेख कुन अङ्‌कमा प्रकाशित गरिएको हो, त्यो पनि उल्लेख गरिएको छ

प्रहरीधरहरा-को अध्ययन संस्करण

अध्ययन लेखहरू

  • अचानक समस्या आइपर्दा यहोवाले साथ दिनुहुन्छ भनेर ढुक्क हुनुहोस्‌, नोभे.

  • “अटल र स्थिर होओ,” जुला.

  • आफ्नो प्रार्थनाको गुणस्तर बढाउनुहोस्‌, मे

  • आफ्नो भारी बोक्नुहोस्‌ र अनावश्‍यक बोझलाई पन्छ्याउनुहोस्‌, अग.

  • “आफ्नो सोचाइ नयाँ बनाओ ताकि तिमीहरूमा पूरै परिवर्तन आओस्‌,” जन.

  • ‘उहाँले तिमीहरूलाई बलियो पार्नुहुनेछ’—कसरी? अक्टो.

  • एल्डरहरू हो, गिदोनको उदाहरणबाट सिक्नुहोस्‌, जून

  • के तपाईँ “आज्ञाकारी” हुनुहुन्छ? अक्टो.

  • के तपाईँ महासङ्‌कष्टको लागि तयार हुनुहुन्छ? जुला.

  • के यहोवा मेरो प्रार्थनाको जवाफ दिनुहुन्छ? नोभे.

  • कोमलतालाई आफ्नो बल बनाउनुहोस्‌, सेप्टे.

  • “ख्रिष्टको प्रेमले हामीलाई बाध्य पार्छ,” जन.

  • जवान बहिनीहरू हो, परिपक्व ख्रिष्टियन बन्‍ने लक्ष्य राख्नुहोस्‌, डिसे.

  • जवान भाइहरू हो, परिपक्व ख्रिष्टियन बन्‍ने लक्ष्य राख्नुहोस्‌, डिसे.

  • तपाईँ आफ्नो आध्यात्मिक लक्ष्यसम्म पुग्न सक्नुहुन्छ, मे

  • तपाईँले किन बप्तिस्मा गर्नुपर्छ? मार्च

  • “तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌,” मार्च

  • “तिम्रो भाइ ब्युँतनेछ”! अप्रि.

  • दानिएलको अनुकरण गर्नुहोस्‌, अग.

  • धीरजी भइरहनुहोस्‌, अग.

  • नयाँ संसारबारे गरिएको प्रतिज्ञामाथिको हाम्रो विश्‍वासलाई कसरी बलियो बनाउन सक्छौँ? अप्रि.

  • पत्रुसका दुई वटा पत्रबाट सिक्न सकिने पाठहरू, सेप्टे.

  • पत्रुसजस्तै यहोवाको सेवामा लागिरहनुहोस्‌, सेप्टे.

  • परमेश्‍वरको ‘वचन सत्य’ हो भनेर विश्‍वस्त हुनुहोस्‌, जन.

  • परमेश्‍वरको वचन गहिरिएर अध्ययन गर्नुहोस्‌, अक्टो.

  • परमेश्‍वरले उपहारस्वरूप दिनुभएको जीवनको मोल गर्नुहोस्‌, फेब्रु.

  • “पवित्र मार्ग”-मा हिँडिरहनुहोस्‌, मे

  • बप्तिस्माको लागि तपाईँ कसरी तयार हुन सक्नुहुन्छ? मार्च

  • बाइबल पढाइबाट अझ धेरै लाभ उठाउनुहोस्‌, फेब्रु.

  • बाइबलका भविष्यवाणीहरूबाट सिक्नुहोस्‌, अग.

  • बाइबलले यसका ग्रन्थकारबारे के बताउँछ? फेब्रु.

  • भविष्यको आशा साकार हुनेछ, डिसे.

  • यहोवा तपाईँलाई अचानक आइपर्ने समस्याहरूको सामना गर्न मदत गर्नुहुन्छ, अप्रि.

  • यहोवा तपाईँलाई सफल तुल्याउनुहुन्छ, जन.

  • यहोवा र अरूप्रतिको प्रेमलाई बढाउँदै लैजानुहोस्‌, जुला.

  • यहोवा हाम्रो प्रार्थनाको जवाफ कसरी दिनुहुन्छ? मे

  • यहोवाको अनुकरण गर्नुहोस्‌ र व्यावहारिक हुनुहोस्‌, जुला.

  • यहोवाको आध्यात्मिक मन्दिरमा उपासना गर्ने सुअवसरको मोल गर्नुहोस्‌, अक्टो.

  • यहोवाको डर मान्दा हाम्रै भलाइ हुन्छ, जून

  • यहोवाको दिनको लागि अहिल्यैदेखि तयार रहनुहोस्‌, जून

  • यहोवाको सृष्टिबाट उहाँबारे अझ धेरै सिक्नुहोस्‌, मार्च

  • यहोवाले पृथ्वीलाई प्रमोदवन बनाउने ग्यारेन्टी दिनुभएको छ, नोभे.

  • “याहको ज्वाला” निभ्न नदिनुहोस्‌, मे

  • युवाहरू हो, तपाईँ आफ्नो भविष्य कस्तो भएको चाहनुहुन्छ? सेप्टे.

  • येसुले गर्नुभएका चमत्कारहरूबाट हामी के सिक्न सक्छौँ? अप्रि.

  • “सचेत रहो, जागा बस!” फेब्रु.

  • सभामा एकअर्कालाई प्रोत्साहन दिनुहोस्‌, अप्रि.

  • सिमसोनजस्तै यहोवामा भर पर्नुहोस्‌, सेप्टे.

  • सृष्टिका कुराहरूबाट छोराछोरीलाई यहोवाबारे सिकाउनुहोस्‌, मार्च

  • स्मरणार्थ मनाउन हामीले गर्ने प्रयासमा यहोवा आशिष्‌ दिनुहुन्छ, जन.

  • हामी एकअर्काबीचको प्रेमलाई कसरी प्रगाढ बनाउन सक्छौँ? नोभे.

  • हामी विश्‍वास र कामद्वारा धर्मी ठहरिन सक्छौँ, डिसे.

  • हामीले किन यहोवाको डर मान्‍नुपर्छ? जून

अध्ययनका लागि सुझाव

  • “आध्यात्मिक गीतहरू” कण्ठ पार्नुहोस्‌ (jw.org), नोभे.

  • केटाकेटीका लागि सामग्री (jw.org), सेप्टे.

  • “नयाँ के थपियो” प्रभावकारी ढङ्‌गमा प्रयोग गर्ने (JW लाइब्रेरी र jw.org), मार्च

  • प्रहरीधरहरा अनलाइन लाइब्रेरी-मा उपलब्ध प्रकाशनहरू, मे

  • प्रहरीधरहरा-का अतिरिक्‍त लेखहरू (JW लाइब्रेरी), जून

  • प्राथमिकता तय गर्नुहोस्‌, जुला.

  • यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी-मा पाइने “बाइबल पदको व्याख्या”-को सदुपयोग गर्ने, अप्रि.

  • यहोवाबारे बहुमूल्य रत्न भेट्टाउनुहोस्‌ (यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी), अग.

  • हाम्रो बुझाइमा हालै गरिएका छाँटकाँटहरूबारे कसरी थाह पाउने? (यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी), अक्टो.

  • हाम्रा भाइबहिनीको जीवनी, जन.

  • jw.org को गृहपृष्ठमा प्रकाशित लेखहरू खोज्ने, फेब्रु.

के तपाईँलाई थाह थियो?

  • बेबिलोनको भग्नावशेषमा फेला परेका इँटाहरू र इँटा बनाउने विधिबाट बाइबल सही छ भनेर कसरी प्रमाणित हुन्छ? जुला.

ख्रिष्टियन जीवन र गुण

  • जीवनसाथी अश्‍लील सामग्री हेर्ने कुलतमा फसेका छन्‌ भने, अग.

  • तिनीहरूले भाइबहिनीको प्रेम अनुभव गरे, फेब्रु.

  • रक्सीप्रति परमेश्‍वरको जस्तै दृष्टिकोण राख्नुहोस्‌, डिसे.

जीवनी

  • अरूप्रति चासो देखाउँदा थुप्रै आशिष्‌ पाइन्छ (आर. रिड), जुला.

  • मैले भाइबहिनीको वफादारी देखेको छु (आर. ल्यानडस), फेब्रु.

  • यहोवाको सेवामा आशै नगरेका आशिष्‌हरू (आर. केस्क), जून

  • यहोवामा भरोसा गर्दा मैले साँचो सुरक्षा पाएको छु (इ. इताजोबि), नोभे.

पाठकहरूको प्रश्‍न

  • के इस्राएलीहरूले निर्जनभूमिमा मन्‍न र बट्टाई चराबाहेक अरू खानेकुरा पनि खाए? अक्टो.

  • यहोवाको नाम र उहाँको सार्वभौमिकतासम्बन्धी हाम्रो बुझाइलाई कसरी अझ स्पष्ट पारियो? अग.

  • येसु जन्मनुभएपछि युसुफ र मरियम आफ्नो घर नासरत फर्किनुको सट्टा किन बेतलेहेममै बसे? जून

  • रुथको ‘नजिकका नातेदारले’ रुथसित विवाह गरेमा आफ्नो पैतृक सम्पत्ति “गुम्न सक्छ” भनेर किन भन्यो? (रुथ ४:१, ६), मार्च

यहोवाका साक्षीहरू

प्रहरीधरहरा-को जन संस्करण

ब्यूँझनुहोस्‌!