प्रहरीधरहरा—अध्ययन संस्करण डिसेम्बर २०२४

यस अङ्‌कमा फेब्रुअरी ३–मार्च २, २०२५ का अध्ययन लेखहरू छन्‌।

अध्ययन लेख ४८

रोटीको चमत्कारबाट हामी के सिक्न सक्छौँ?

फेब्रुअरी ३-९, २०२५ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख ४९

हामीले अनन्त जीवन पाउन के गर्नुपर्छ?

फेब्रुअरी १०-१६, २०२५ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख ५०

आमाबुबा हो, छोराछोरीलाई विश्‍वास बलियो बनाउन मदत गर्नुहोस्‌

फेब्रुअरी १७-२३, २०२५ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख ५१

तपाईँको आँसु यहोवाको लागि अनमोल छ!

फेब्रुअरी २४–मार्च २, २०२५ को हप्तामा अध्ययन गरिने लेख।

जीवनी

मैले सिक्न कहिल्यै छोडेको छैनँ

जोयल आडम्स आफूलाई ८० वर्षभन्दा लामो समयदेखि यहोवाको सेवामा रमाइरहन केले मदत गऱ्‍यो भनी बताउँछन्‌।

पाठकहरूको प्रश्‍न

पहिलो तिमोथि ५:२१ मा उल्लेख गरिएका “चुनिएका स्वर्गदूतहरू” हो हुन्‌?

के तपाईँले सम्झनुभएको छ?

के तपाईँले हालैको अङ्‌कका प्रहरीधरहरा-मा पढेका कुराहरू सम्झनुभएको छ?

वफादार मानिसहरू आफ्नो भाकल पूरा गर्छन्‌

यिप्तह र तिनकी छोरीको विवरणबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ?